Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जलवायुजन्य प्रकोपको तयारीमा सरकारलाई जिम्मेवार बनाउनुपर्छ:महामन्त्री थापा

दोभानचौर खबर by दोभानचौर खबर
August 18, 2025
in समाचार
0
जलवायुजन्य प्रकोपको तयारीमा सरकारलाई जिम्मेवार बनाउनुपर्छ:महामन्त्री थापा
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सांसद गगनकुमार थापाले जलवायुजन्य प्रकोपको तयारीमा सरकारलाई थप जिम्मेवार बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

हिन्दूकुश हिमालय क्षेत्रका सांसदहरूको बैठकको पहिलो सत्रलाई सम्बोधन गर्दै उनले दक्षिण एसियालाई जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको रूपमा चिनिँदै आएको भन्दै यसका चुनौतीहरूलाई गम्भीरतापूर्वक सामना गर्नुपर्ने बताए । भारत, पाकिस्तान, नेपाल र बङ्गलादेशमा पछिल्ला वर्षमा देखिएका विभिन्न जलवायुजन्य घटनाहरूले यस क्षेत्रमा संकट झनै गहिरिँदै गएको उनको भनाइ थियो ।

थापाले पाकिस्तानमा हालै आएको बाढी र पहिरोलगायत क्षेत्रीय प्रकोपहरूलाई उदाहरण दिँदै जलवायु संकटबारे सचेत रहनु अनिवार्य रहेको उल्लेख गरे । उनले भने, “हामी सीमापार जोखिमको मूल्याङ्कन गर्न सक्छौँ, जानकारी र सीप साझा गर्न सक्छौँ । अब जलवायु संकट न्यूनीकरणमा मौन बस्ने अवस्था छैन ।”

भविष्यमा पनि यस्ता संवादलाई निरन्तरता दिनुपर्ने बताउँदै उनले संसदीय बहस र छलफललाई सशक्त बनाउन आग्रह गरे । जलवायु विषयलाई राष्ट्रिय बहसको मूलधारमा ल्याउन सांसदहरूको भूमिका अपरिहार्य हुने उनको भनाइ थियो । साथै, समुदायस्तरमा सङ्कलित अनुकूलनका ज्ञान र अनुभवलाई नीति निर्माणदेखि कार्यान्वयनसम्म प्रयोग गर्नुपर्ने उनले जोड दिए ।

Previous Post

सुन तोलामा १ लाख ९६ हजार नाघ्यो

Next Post

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार