Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

संक्रमणकालीन न्याय छिटो दिन सरकार प्रतिबद्ध : मन्त्री चौरसिया

दोभानचौर खबर by दोभानचौर खबर
August 29, 2025
in समाचार
0
संक्रमणकालीन न्याय छिटो दिन सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संक्रमणकालीन न्याय पीडितलाई छिटो न्याय दिलाउन सरकार निरन्तर सक्रिय रहेको बताएका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बलपूर्वक बेपत्ता पारिएका पीडितको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौरसियाले भने, “ऐन संशोधन भइसकेको छ, दुवै आयोगमा पदाधिकारी आइसकेका छन्, नियमावली संशोधन मन्त्रिपरिषद्मा पुगेको छ । अब छिटो न्याय दिन काम गर्नुपर्छ, सरकार पूर्ण सहयोग गर्न तयार छ ।”

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग दुबैलाई सक्रियतापूर्वक काम गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले जनशक्तिको व्यवस्थापनबारे पनि छलफल भइरहेको बताए ।

त्यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले द्वन्द्वका समयमा व्यक्तिलाई बेपत्ता पार्ने जिम्मेवारमाथि सरकारले कारबाही गर्नुपर्ने माग गरे । उनले पीडितलाई न्याय दिन आयोगलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

बेपत्ता व्यक्तिको छानबिन आयोगकी अध्यक्ष लीलादेवी गडतौलाले संक्रमणकालीन न्याय प्रक्रियामा ढिलाइ भएकै कारण द्वन्द्वपीडितको घाउमा मलम लगाउन ढिलाइ भएको स्वीकार गरिन् । उनले बेपत्ता भएका व्यक्तिसम्बन्धी तथ्यांकमा एकरूपता ल्याउने काम भइरहेको र आयोग तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिइन् ।

Previous Post

प्रतिनिधिसभा बैठकः उखु किसानका माग समयमै पूरा गर्न आग्रह

Next Post

प्रधानमन्त्री ओली पाँच दिने चीन भ्रमणमा, एससीओ शिखर सम्मेलनमा सहभागी हुने

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
समाचार

A New Horizon for Manthali Municipality

April 22, 2026
बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव
शिक्षा र स्वास्थ्य खबर

बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव

April 21, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी
शिक्षा र स्वास्थ्य खबर

बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः तेह्र जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै

April 17, 2026
आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित
समाचार

मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित

April 10, 2026
Next Post
प्रधानमन्त्री ओली पाँच दिने चीन भ्रमणमा, एससीओ शिखर सम्मेलनमा सहभागी हुने

प्रधानमन्त्री ओली पाँच दिने चीन भ्रमणमा, एससीओ शिखर सम्मेलनमा सहभागी हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार