Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

देशलाई हेप्ने प्रवृत्ति सह्य हुँदैन : अध्यक्ष ओली

दोभानचौर खबर by दोभानचौर खबर
September 7, 2025
in राजनीति, समाचार
0
देशलाई हेप्ने प्रवृत्ति सह्य हुँदैन : अध्यक्ष ओली

ललितपुर, २२ भदौ : एमालेको विधान महाधिवेशनमा अध्यक्ष ओली नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ललितपुरको गोदावरीस्थित सनराइज हलमा आइतबार जारी नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको अध्यक्षता गर्नुहुँदै । तस्बिर : प्रकाश सिलवाल/रासस

3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अरु कुरा सह्य भए पनि देशलाई हेप्ने प्रवृत्ति सहन नसकिने बताएका छन्।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी विधान महाधिवेशनको आज समापन सत्रलाई सम्बोधन गर्दै उनले बेथिति र हेपाहा प्रवृत्तिको सधैं विरोध गर्ने स्पष्ट पारे।

“राष्ट्रियता कविता वा क्षणिक स्वार्थ होइन, स्वाधीनता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिँदै आएका हौं,” अध्यक्ष ओलीले भने। उनले सामाजिक सञ्जालको विरोध एमालेले नगरेको उल्लेख गर्दै नेपालमा व्यवसाय गर्ने तर कानुन विपरीत क्रियाकलाप भने सह्य नहुने बताए।

प्रधानमन्त्री ओलीले समाजलाई भड्काउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै ‘जेनजी पुस्ता देशलाई माया गर्ने पुस्ता’ भएको उल्लेख गरे।

सामाजिक सञ्जाल दर्ताबारे सरकारको एक वर्षअघिको निर्णय स्मरण गराउँदै उनले स्वाधीनता स्वाभिमानबाट प्राप्त हुने र स्वाभिमानबाट नै स्वतन्त्रता सम्भव हुनेमा जोड दिए।

उनले असमानता कम गर्दै विभेद अन्त्य गर्ने नीति एमालेको रहेको बताउँदै छलफलबाट प्राप्त नीतिलाई अङ्गीकार गर्दै ‘मिसन ८४’ सफल बनाउन पार्टी अघि बढिरहेको उल्लेख गरे।

Previous Post

आज निजामती सेवा दिवस:सूचना प्रविधिमैत्री सेवा र पारदर्शीतामा जोड

Next Post

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
Next Post
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार