Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सिंहदरबार र सर्वोच्चका प्रशासनिक भवनमा क्षतिभए पनि सरकारी डाटा सुरक्षित

दोभानचौर खबर by दोभानचौर खबर
September 10, 2025
in समाचार
0
सिंहदरबार र सर्वोच्चका प्रशासनिक भवनमा क्षतिभए पनि सरकारी डाटा सुरक्षित
6
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: “जेन–जी” प्रदर्शनका क्रममा सिंहदरबार र सर्वोच्च अदालतमा भएको आगजनीबाट भौतिक संरचनामा क्षति पुगे पनि डिजिटल तथ्याङ्क (डाटा) भने सुरक्षित रहेको पुष्टि गरिएको छ।

एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी)  का कम्प्युटर इन्जिनियर दीपेन्द्र रौनियारका अनुसार, सिंहदरबारभित्र रहेका विभिन्न सरकारी निकाय र सर्वोच्च अदालतका डाटा प्रणालीमा असर नपरेको बताए।

डाटा सुरक्षाको लागि हेटौंडामा स्थापना गरिएको डिजास्टर रिकभरी सेन्टर  पनि पूर्ण रूपमा सुरक्षित रहेको रौनियारले जानकारी दिए।

नेपाली सेना र स्थानीयवासीले पनि सुरक्षा दिएकाले हिजोको आगजनीको प्रयासबाट सुरक्षित रहेको उनको भनाइ छ ।

Previous Post

संसद् बैठक अर्को सूचना नभएसम्म स्थगित

Next Post

रामेछाप कारागारभित्र कैदीले तोडफोड गरि भाग्न खोजेपछि सेनाले गोली चलायो २ कैदीको मृत्यु

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
रामेछाप कारागारभित्र कैदीले तोडफोड गरि भाग्न खोजेपछि सेनाले गोली चलायो २ कैदीको मृत्यु

रामेछाप कारागारभित्र कैदीले तोडफोड गरि भाग्न खोजेपछि सेनाले गोली चलायो २ कैदीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार