Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइयो

दोभानचौर खबर by दोभानचौर खबर
September 19, 2025
in समाचार
0
सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइयो

‘संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२’ का अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित समारोहमा सहभागी नेपाली सेनाको टोली । तस्बिरः रत्न श्रेष्ठ /रासस

7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ:  संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ शुक्रबार राजधानीको सैनिक मञ्च, टुँडिखेलमा विविध कार्यक्रमका साथ मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित मूल समारोह बिहान साढे ८ बजे सुरु भएको हो। कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुभयो।

यस वर्ष विशेष राजनीतिक परिस्थितिका कारण झाँकीलगायतका औपचारिक गतिविधि स्थगित गरिएको भए पनि अन्य कार्यक्रमहरू भने सम्पन्न भएका छन्। नेपाली सेनाको टोलीले शान्तिको प्रतीकका रूपमा परेवा उडाएको थियो भने सुरक्षा निकायका विभिन्न समूहहरूले मार्च पास र ब्याण्ड प्रदर्शन गरेका थिए।

यस्तै, संविधान दिवसको अवसरमा माइतीघर मण्डलाबाट सुरु भएको शान्ति ¥याली भद्रकाली, सहिद द्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघरमै पुगेर सभामा परिणत भएको थियो।

संविधान दिवसको मूल समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, उच्च पदस्थ अधिकारीहरू, कर्मचारी र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो।

Previous Post

गायीका सुमिना लोको सुमधुर स्वर र नरहरी प्रेमीकाे संगीत रहेकाे“तिम्रो प्यारमा”घटस्थापनामा सार्वजनिक हुने

Next Post

संसद् भवन पुसभित्रै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन,अनियमितता फेला परे तुरुन्तै कारबाही हुने

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
संसद् भवन पुसभित्रै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन,अनियमितता फेला परे तुरुन्तै कारबाही हुने

संसद् भवन पुसभित्रै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन,अनियमितता फेला परे तुरुन्तै कारबाही हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार