Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

डा.धर्मेन्द्र कुमार शाहकाे लभ स्टाेरी गीत “तिम्रो प्यारमा” सार्वजनिक

दोभानचौर खबर by दोभानचौर खबर
September 22, 2025
in समाचार
0
डा.धर्मेन्द्र कुमार शाहकाे लभ स्टाेरी गीत “तिम्रो प्यारमा” सार्वजनिक
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। डा. धर्मेन्द्र कुमार शाहकाे प्रस्तुतिमा रहेकाे लभ स्टाेरी गीत “तिम्रो प्यारमा” सार्वजनिक भएकाे छ ।

आज घटस्थापनकाे दिन विजय दशमीकाे शुभकामनासहित गायीका सुमिना लाेकाे सुमधुर स्वर र नरहरी प्रेमीकाे संगीत रहेकाे उक्त गीत सार्वजनिक गरिएको हाे । गीतमा डाक्टर शाहकै प्रेमील शब्द रहेकाे छ । रोमाण्टिक भर्सनको यस गीतमा एक प्रेमी जोडीको प्रेम र रोमान्सलाई देखाइएको छ।

यस्तै, हारमोनिक स्टुडियोमा रेकर्ड गरिएको गीतकाे ऐरेन्जर सन्तोष प्रगाधले गरेका छन् भने भिडियो सम्पादन ई. रबिन ताजपुरियाले गरेका छन् । प्रतिभाहरूलाई उजागर गर्ने मुख्य उदेश्यको साथ नेपाली गीत संगीतमा थौरै भए पनि सहयोग गर्ने उद्देश्यले आफुले गीत संगीतमा रुचि राखेका् गीतकार डाक्टर शाह बताउँछन् ।

उक्त गीत डिजिटल डिएस नामक यूट्युब च्यानलमा सार्वजनिक गरिएकाे छ । सामाजिक काममा मात्रै नभएर साहित्य र संगीतमा क्रियाशील गीतकार शाहले यस गीतलाई साथ, सपोर्ट र माया गरिदिन सम्पुर्णमा आग्रह समेत गरेका छन्।

दशैंको रमाइलो माहोललाई संगीतमय बनाउनका निम्ति यो गीत अहिले रिलिज गरेको उनले बताए । सम्पूर्ण संगीतप्रेमीका निम्ति दशैंकाे उपहार स्वरूप ल्याएकाे भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको सामाजिक अभियान्ता एवं कलाकार डाक्टर शाह बताउँछन् ।

Previous Post

नवनियुक्त चार मन्त्रीले लिए शपथ

Next Post

संसद् पुनर्स्थापनाको माग अब उपयुक्त छैन, पार्टी निर्वाचनमा जानुपर्छ: कांग्रेस महामन्त्री शर्मा

RelatedPosts

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
Next Post
संसद् पुनर्स्थापनाको माग अब उपयुक्त छैन, पार्टी निर्वाचनमा जानुपर्छ: कांग्रेस महामन्त्री शर्मा

संसद् पुनर्स्थापनाको माग अब उपयुक्त छैन, पार्टी निर्वाचनमा जानुपर्छ: कांग्रेस महामन्त्री शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार