Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

संसद् पुनर्स्थापनाको माग अब उपयुक्त छैन, पार्टी निर्वाचनमा जानुपर्छ: कांग्रेस महामन्त्री शर्मा

दोभानचौर खबर by दोभानचौर खबर
September 23, 2025
in राजनीति, समाचार
0
संसद् पुनर्स्थापनाको माग अब उपयुक्त छैन, पार्टी निर्वाचनमा जानुपर्छ: कांग्रेस महामन्त्री शर्मा
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पार्टीले संसद् पुनर्स्थापनाको माग राख्न नहुने बताएका छन्।

पार्टीको एक कार्यक्रममा बोल्दै उनले निर्वाचनको मिति घोषणा भइसकेकाले कांग्रेसले निर्वाचनमै ध्यान दिनुपर्ने धारणा राखे। उनले राष्ट्रपति रामचन्द्र पौडेलले अप्ठ्यारो परिस्थितिलाई सम्हालेर निर्वाचनको मिति घोषणा गरेको स्मरण गर्दै अब पार्टीभित्र संसद् विघटनबारे दुईमत हुन नहुने बताए।

‘राष्ट्रपतिले सेनालाई विश्वासमा राखेर नयाँ सरकार बनाएर निर्वाचनमा जाने वातावरण बनाइरहेका बेला संसद् पुनर्स्थापनाको माग गर्नु उपयुक्त हुँदैन,’ शर्माले भने।

उनले यसबारेमा पार्टीले केन्द्रीय समितिबाट सामूहिक धारणा बनाउनुपर्ने आवश्यकता औंल्याए।

महामन्त्री शर्माले जेन–जी पुस्ताले उठाएका मागप्रति समर्थन जनाउँदै वर्तमान सरकारमा उनीहरूको प्रतिनिधित्व नहुनु गम्भीर कमजोरी भएको टिप्पणी गरे। उनका अनुसार बलिदान गर्ने, परिवर्तनका लागि लड्ने र सरकार बनाउन योगदान गर्ने जेन–जी पुस्ताको सहभागिताबिना सरकार बन्नु आपत्तिजनक छ।

‘सरकारमा सयौँ मान्छे भए पनि जेन–जीको प्रतिनिधित्व आवश्यक छ,’ उनले जोड दिए।

Previous Post

डा.धर्मेन्द्र कुमार शाहकाे लभ स्टाेरी गीत “तिम्रो प्यारमा” सार्वजनिक

Next Post

प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले गरे पदभार ग्रहण

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
Next Post
प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले गरे पदभार ग्रहण

प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले गरे पदभार ग्रहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार