Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

राष्ट्रपति पौडेलको अनुपस्थितिमा कार्यभार उपराष्ट्रपति यादवलाई तोकियो

दोभानचौर खबर by दोभानचौर खबर
November 3, 2025
in राजनीति, समाचार
0
राष्ट्रपति पौडेलको अनुपस्थितिमा कार्यभार उपराष्ट्रपति यादवलाई तोकियो
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ:  राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’मा सहभागी हुन प्रस्थान गरेसँगै उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कार्यको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६७ को उपधारा (२) अनुसार आफ्नो अनुपस्थितिको अवधिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट गरिने व्यवस्था गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

राष्ट्रपति पौडेल आज बिहान नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार प्रस्थान गर्नुभएको हो। उहाँ १७ देखि २० कात्तिकसम्म दोहामा हुने सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ।

Previous Post

राष्ट्रपति पौडेल कतार प्रस्थान, सामाजिक विकास सम्मेलनमा सम्बोधन गर्ने

Next Post

मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री कार्कीको १४ बुँदे निर्देशन

RelatedPosts

विभाजनपछि काङ्ग्रेस : इतिहास र भरोसाको परीक्षा
राजनीति

विभाजनपछि काङ्ग्रेस : इतिहास र भरोसाको परीक्षा

January 16, 2026
विधि र कानुनबाहिर आयोगले निर्णय गर्दैन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
राजनीति

विधि र कानुनबाहिर आयोगले निर्णय गर्दैन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

January 16, 2026
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
राजनीति

प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

January 16, 2026
जिल्ला प्रशासन कार्यालयको कामप्रति हामी सन्तुष्ट छौँ: अध्यक्ष खड्का
दाेभानचाैर आज

जिल्ला प्रशासन कार्यालयको कामप्रति हामी सन्तुष्ट छौँ: अध्यक्ष खड्का

January 13, 2026
कांग्रेस विशेष महाधिवेशनमा मनोनयन शुल्क तोकियो
राजनीति

कांग्रेस विशेष महाधिवेशनमा मनोनयन शुल्क तोकियो

January 13, 2026
कांग्रेस एकतामा असर पर्ने गतिविधि नगर्न कार्यवाहक सभापति खड्काको अपिल
राजनीति

कांग्रेस एकतामा असर पर्ने गतिविधि नगर्न कार्यवाहक सभापति खड्काको अपिल

January 12, 2026
Next Post
मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री कार्कीको १४ बुँदे निर्देशन

मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री कार्कीको १४ बुँदे निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार