Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्त्री कुलमान घिसिङद्वारा पूर्व–पश्चिम एशियन राजमार्गको स्थलगत निरीक्षण

दोभानचौर खबर by दोभानचौर खबर
December 1, 2025
in समाचार
0
मन्त्री कुलमान घिसिङद्वारा पूर्व–पश्चिम एशियन राजमार्गको स्थलगत निरीक्षण
12
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter
झापा: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व–पश्चिम एशियन राजमार्गको स्थलगत निरीक्षण गरेका छन्।

नेपाल सरकारको लगानी तथा एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्म ९५ किलोमिटर सडक एशियन राजमार्ग मापदण्डअनुसार स्तरोन्नति भइरहेको छ। हाल आयोजनाको समग्र प्रगति २५ प्रतिशत पुगेको छ।

निरीक्षणका क्रममा मन्त्री घिसिङले इटहरी–बिर्तामोड खण्डका कार्यप्रगति, निर्माणमा देखिएका समस्या तथा समाधानका उपायबारे सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग विस्तृत छलफल गरेका थिए। उनले स्तरोन्नतिको काम सुरु भए पनि अपेक्षित गतिमा अघि बढ्न नसकेको उल्लेख गर्दै, हिउँदे मौसमलाई उपयुक्त अवसर मान्दै जनशक्ति वृद्धि गरी काम तीव्र बनाउन निर्देशन दिए।

सडक किनारमा रहेका विद्युत् पोलका कारण केही अवरोध देखिए पनि नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी काम प्रभावित हुन नदिने आश्वासन उनले दिएका छन्।

सडक स्तरोन्नति दुई खण्डमा भइरहेको छ। काँकडभिट्टादेखि झापाको केरखा–सितापुरीसम्म ४५ किलोमिटर खण्डमा २९ प्रतिशत प्रगति भएको छ। यो खण्ड कात्तिक २०८० मा तीन वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो। त्यसैगरी, सितापुरीदेखि सुनसरीको लविपुरसम्म ५० किलोमिटर खण्डको प्रगति हाल १३ प्रतिशत मात्र छ।

आयोजनाअन्तर्गत १३४ वटा कल्भर्ट र वन्यजन्तुमैत्री अन्डरपास, ७ वटा सवारी अन्डरपास, ५ वटा आकाशे पुललगायतका संरचना निर्माण गरिनेछ।

Previous Post

प्रधानमन्त्री कार्कीद्वारा सचिवालय सङ्ख्यामा कटौती,६ सदस्यमा सीमित

Next Post

नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा डेढ करोडको सहयोग

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा डेढ करोडको सहयोग

नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा डेढ करोडको सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार