Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जाँचबुझ आयोगले बयानका लागि तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने

दोभानचौर खबर by दोभानचौर खबर
January 1, 2026
in दाेभानचाैर आज, राजनीति, समाचार
0
गैरआवासीय नेपाली दिवसः एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव छः प्रधानमन्त्री ओली
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लाई बयानका लागि बोलाउने तयारी गरेको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की ले आज सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै तत्कालीन गृहमन्त्री रमेश लेखक सँग बयान लिने प्रक्रिया सम्पन्न भइसकेकाले अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि पत्राचार गर्न लागिएको बताए।

नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री ओलीले आयोगको कानुनी हैसियत र निष्पक्षतामाथि प्रश्न उठाउँदै बयान दिन आयोगमा नजाने पक्षमा सार्वजनिक अभिव्यक्ति दिँदै आएका बेला आयोगले पत्राचार गर्ने निर्णय गरेको हो।

आयोगका अध्यक्ष कार्कीले थप गरिएको समयसीमाभित्रै छानबिन कार्य सम्पन्न गरी प्रतिवेदन बुझाउने तयारीका साथ आयोगले काम गरिरहेको जानकारी दिए।

गत असोज ५ गते मन्त्रिपरिषद् बैठकबाट गठन गरिएको तीन सदस्यीय उक्त आयोगको कार्यकाल आगामी माघ ५ गतेसम्मका लागि थप गरिएको छ।

Previous Post

आज १३ औँ राष्ट्रिय पोशाक तथा टोपी दिवस देशभर मनाइँदै

Next Post

मकवानपुरमा तथ्याङ्क दिवस सम्पन्न, उद्योगीहरूसँग अन्तरक्रिया तथा सम्मान

RelatedPosts

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
Next Post
मकवानपुरमा तथ्याङ्क दिवस सम्पन्न, उद्योगीहरूसँग अन्तरक्रिया तथा सम्मान

मकवानपुरमा तथ्याङ्क दिवस सम्पन्न, उद्योगीहरूसँग अन्तरक्रिया तथा सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार