Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मकवानपुरमा तथ्याङ्क दिवस सम्पन्न, उद्योगीहरूसँग अन्तरक्रिया तथा सम्मान

दोभानचौर खबर by दोभानचौर खबर
January 1, 2026
in दाेभानचाैर आज
0
मकवानपुरमा तथ्याङ्क दिवस सम्पन्न, उद्योगीहरूसँग अन्तरक्रिया तथा सम्मान
19
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

मकवानपुर ।

आज मिति २०८२ साल पौष १७ गते तथ्याङ्क दिवसको अवसरमा “आधिकारिक तथ्याङ्क : पारदर्शी शासन” भन्ने मूल नाराका साथ तथ्याङ्क समन्वय कार्यालय, मकवानपुरद्वारा तथ्याङ्क प्रदायक उद्योगीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा तथ्याङ्क उपलब्ध गराउने उद्योगी तथा सरोकारवालाहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो। साथै कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रमसमेत आयोजना गरिएको छ।
त्यसैगरी मुख्यमन्त्रीको कार्यालय तथा बागमती प्रदेश सरकारअन्तर्गतका विभिन्न मन्त्रालयहरूमा राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा प्रकाशित राष्ट्रिय जनगणना २०७८ लगायतका महत्वपूर्ण प्रकाशनहरू वितरण गरिएको थियो।
कार्यक्रमको अध्यक्षता तथ्याङ्क समन्वय कार्यालय, मकवानपुरकी निमित्त कार्यालय प्रमुख श्री रागिनी कुमारी वर्मा ज्यूले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा सहायक प्रमुख जिल्ला अधिकारी श्री मोहनराज जोशी ज्यूको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा बागमती प्रदेश निर्वाचन अधिकारी श्री हरि ढकाल ज्यू तथा राष्ट्रिय तथ्याङ्क कार्यालयका निवर्तमान सहसचिव श्री गणेश आचार्य ज्यू सहभागी हुनुहुन्थ्यो।
त्यस्तै अतिथिका रूपमा आन्तरिक राजस्व कार्यालय, मकवानपुरका कर अधिकृत श्री राजकुमार वि.क. ज्यूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूलाई यस कार्यालयकी सूचना अधिकारी एवं तथ्याङ्क अधिकृत श्री रेणु कुमारी धिमिरे ज्यूले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य र महत्वबारे स्पष्ट जानकारी दिनुभएको थियो। कार्यक्रम सञ्चालनको भूमिका सुपरिवेक्षक श्री सुभाष कोइराला ज्यूले निर्वाह गर्नुभएको थियो।
कार्यक्रमलाई सभ्य, भव्य तथा सफल बनाउन व्यस्त समयका बाबजुद उपस्थित भई सहयोग गर्नुहुने सम्पूर्ण अतिथि तथा सहभागीहरूप्रति तथ्याङ्क समन्वय कार्यालय, मकवानपुर परिवारले हार्दिक आभार प्रकट गरेको छ।

Previous Post

जाँचबुझ आयोगले बयानका लागि तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने

Next Post

च्यासलमा ओली–दाहालको गोप्य छलफल, चुनावी सहकार्यका विषयमा संवाद

RelatedPosts

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
Next Post
च्यासलमा ओली–दाहालको गोप्य छलफल, चुनावी सहकार्यका विषयमा संवाद

च्यासलमा ओली–दाहालको गोप्य छलफल, चुनावी सहकार्यका विषयमा संवाद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार