Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रधानमन्त्री कार्कीसँग थारू कल्याणकारिणी सभाको भेट, माघी महोत्सवमा निमन्त्रणा

दोभानचौर खबर by दोभानचौर खबर
January 4, 2026
in समाचार
0
प्रधानमन्त्री कार्कीसँग थारू कल्याणकारिणी सभाको भेट, माघी महोत्सवमा निमन्त्रणा
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: प्रधानमन्त्री सुशीला कार्की सँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा सहभागी हुन औपचारिक निमन्त्रणा दिएको हो। मूल आयोजक समितिका संयोजक तथा थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुने महोत्सवका लागि प्रधानमन्त्रीलाई निमन्त्रणापत्र हस्तान्तरण गरे।

भेटका क्रममा अध्यक्ष चौधरीले थारू समुदायका माग र मुद्दाहरू सम्बोधन गर्न आग्रह गर्दै संविधान जारी भएको एक दशक बितिसक्दा पनि निजामती सेवामा थारू समुदायको आरक्षण सुनिश्चित हुन नसकेको गुनासो व्यक्त गरे।

प्रधानमन्त्री कार्कीले संविधान र कानुनले सुनिश्चित गरिसकेका हक अधिकारको अभ्यास रोक्न नहुने स्पष्ट धारणा राखिन्। उनले भनिन, “संविधानले दिएको अधिकार कसले र किन रोकेको हो, यो कुरा मैले पनि बुझ्न सकिरहेको छैन। यस विषयमा म चिन्तित छु। संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन अवरुद्ध हुनु हुँदैन।”

देश सबै समुदायको साझा फूलबारी भएकाले राज्य संरचनामा सबैको समान र उचित प्रतिनिधित्व आवश्यक रहेको प्रधानमन्त्री कार्कीले उल्लेख गरिन्। उनका अनुसार सबैको सहभागिताबाट भएको विकास मात्र दीगो र समावेशी हुन्छ।

थारू समुदायले प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन परम्परागत रूपमा माघी पर्व मनाउँदै आएको छ।

Previous Post

च्यासलमा ओली–दाहालको गोप्य छलफल, चुनावी सहकार्यका विषयमा संवाद

Next Post

बयान प्रक्रिया सकिएपछि केपी शर्मा ओलीको स्थानहद हटाइयो

RelatedPosts

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
समाचार

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

April 1, 2026
बीमा सेवा अवरुद्ध गर्ने अस्पताललाई बोर्डको चेतावनी
शिक्षा र स्वास्थ्य खबर

बीमा सेवा अवरुद्ध गर्ने अस्पताललाई बोर्डको चेतावनी

March 31, 2026
काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ
समाचार

काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

March 31, 2026
प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिने
समाचार

प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिने

March 30, 2026
श्रम स्वीकृतिमा सुधार: टोकन प्रणाली अन्त्य, आवेदनकै दिन स्वीकृति
समाचार

श्रम स्वीकृतिमा सुधार: टोकन प्रणाली अन्त्य, आवेदनकै दिन स्वीकृति

March 30, 2026
बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
समाचार

सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सहयोग गर्न गृह मन्त्रालयको अपिल

March 24, 2026
Next Post
अब विद्यालय र क्याम्पसलाई सैद्धान्तिक विषयको ज्ञान दिने थलो मात्र बनाउनु हुँदैनः केपी ओली

बयान प्रक्रिया सकिएपछि केपी शर्मा ओलीको स्थानहद हटाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार