Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेता विमलेन्द्र निधिमाथिको व्यवहार गलत भएको टिप्पणी

दोभानचौर खबर by दोभानचौर खबर
January 7, 2026
in दाेभानचाैर आज, राजनीति
0
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सानेपास्थित पार्टी कार्यालय बाहिर नेता विमलेन्द्र निधिमाथि हिजो भएको व्यवहार आपत्तिजनक र गलत भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले विधि र प्रक्रियाभन्दा बाहिर जाने कुनै विकल्प नरहेको स्पष्ट पारे। उनले घटनाका सन्दर्भमा पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा व्यक्त गरेको धारणासँग आफू सहमत रहेको उल्लेख गरेका छन्।

असल प्रजातन्त्रवादीले सत्यको अनेकतामा विश्वास गर्ने र फरक मत राख्ने व्यक्तिको सम्मान गर्नुपर्ने उल्लेख गर्दै थापाले फरक विचारका कारण कुनै व्यक्तिमाथि दुर्व्यवहार हुनु झनै निन्दनीय हुने बताए। कांग्रेस परिवर्तन चाहने पार्टी भए पनि परिवर्तनका लागि विधि, विधान र प्रक्रिया नै एकमात्र मार्ग हुने उनले स्पष्ट पारे।

महामन्त्री थापाले पार्टीभित्र देखिने असहमतिका विषयहरू पनि स्थापित प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै समग्र नेपाली कांग्रेसका शुभेच्छुकहरूलाई प्रक्रियामै विश्वास गर्न आग्रह गरेका छन्।

Previous Post

चलचित्र प्रमाणीकरणमा बोर्डलाई अझ प्रभावकारी बनाउन मन्त्री खरेलको जोड

Next Post

यी हुन् कांग्रेसले टुग्याएको राष्ट्रिय सभाका ९ उम्मेदवार

RelatedPosts

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
दाेभानचाैर आज

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

June 26, 2026
खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
Next Post
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील

यी हुन् कांग्रेसले टुग्याएको राष्ट्रिय सभाका ९ उम्मेदवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार