Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप नेवा: सम्पर्क समूहमा निर्वाचनको तयारी

दोभानचौर खबर by दोभानचौर खबर
January 22, 2026
in समाज
0
रामेछाप नेवा: सम्पर्क समूहमा निर्वाचनको तयारी
14
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, माघ ६ — रामेछाप नेवा: सम्पर्क समूह, रामेछाप शाखाको ११ औँ अधिवेशन तथा ३२ औँ साधारण सभा नजिकिँदै गर्दा समूहले आज उम्मेदवारी दर्ता (नोमिनेशन) प्रक्रिया औपचारिक रूपमा सम्पन्न गरेको छ। उम्मेदवारी दर्ता सकिएसँगै यस वर्ष समूहमा निर्वाचन हुने सम्भावना बलियो बनेको छ।
समूहभित्र प्रमुख पदहरूमा प्रतिस्पर्धा देखिन थालेपछि सर्वसम्मतभन्दा निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन हुने संकेत देखिएको हो। समूहका सदस्य हिमाल श्रेष्ठका अनुसार उम्मेदवारी दर्ताले समूहभित्र लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाएको छ।
यसैबीच, समूहका अध्यक्ष दिनेश कुमार श्रेष्ठले निर्वाचनको सम्भावना रहेको बताए। “उम्मेदवारी दर्तामा देखिएको उत्साह र प्रतिस्पर्धाले यस पटक निर्वाचन हुने संकेत दिएको छ,” अध्यक्ष श्रेष्ठले भने।
अध्यक्ष श्रेष्ठले रामेछाप नेवा: सम्पर्क समूहमा अध्यक्ष पदमा रहदा संगठनको समग्र नेतृत्व, नीति निर्माण तथा कार्यान्वयनको प्रमुख जिम्मेवारीका पुरा गरेका छन। संस्थाको आफ्नै भवान बनाउने देखि समूहको दीर्घकालीन योजना निर्माण, विभिन्न सामाजिक–सांस्कृतिक कार्यक्रमको नेतृत्व, तथा सदस्यहरूबीच समन्वय र एकता कायम गर्ने भूमिका निर्वाह गरेका छन। साथै स्थानीय तह, अन्य नेवा: संघ–संस्था तथा सरोकारवालासँग औपचारिक सम्बन्ध विस्तार समेत अध्यक्षले गरेका छन।

Previous Post

नौ अङ्कले घट्यो नेप्से

Next Post

जाँचबुझ आयोगको म्याद २० दिन थप

RelatedPosts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना
समाज

हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना

April 24, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
समाज

रामचन्द्र पौडेलद्वारा राम नवमीको अवसरमा एकता र सद्भाव सुदृढ बनाउन आह्वान

March 27, 2026
Next Post
जाँचबुझ आयोगको म्याद २० दिन थप

जाँचबुझ आयोगको म्याद २० दिन थप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार