Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मिथ्या समाचार फैलाए कारबाही हुने सरकारको चेतावनी

दोभानचौर खबर by दोभानचौर खबर
April 23, 2026
in समाचार
0
मिथ्या समाचार फैलाए कारबाही हुने सरकारको चेतावनी
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत आधारहीन, मिथ्या र भ्रामक सूचना प्रसारण नगर्न आग्रह गर्दै त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले विज्ञप्ति जारी गर्दै कपोलकल्पित समाचार वा अपुष्ट सूचना फैलाउने व्यक्ति तथा संस्थामाथि विद्युतीय कारोबार ऐन तथा अन्य प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको हो।

मन्त्रालयका अनुसार पछिल्लो समय विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आधिकारिक पुष्टि नभएका सूचना तथा सामग्री व्यापक रूपमा फैलाइँदा आम नागरिकमा भ्रम सिर्जना भएको, समाजमा नकारात्मक मनोविज्ञान बढेको तथा सामाजिक सद्भावमा समेत असर पुगेको छ।

मन्त्रालयले सबै सञ्चारमाध्यम, सूचना प्रदायक संस्था तथा व्यक्तिलाई आधिकारिक निकायबाट पुष्टि नभएका समाचार वा सूचना हचुवाका भरमा प्रकाशन तथा प्रसारण नगर्न सचेत गराएको छ। साथै, आधारहीन र भ्रामक सामग्री प्रकाशन वा प्रसारण गरेको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थाको पहिचान गरी कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

त्यसैगरी, मन्त्रालयले आम नागरिकलाई पनि भ्रामक सूचना फैलाउन सहयोग पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ। यस्ता सूचना वा समाचारबारे जानकारी वा गुनासो भए मन्त्रालयको आधिकारिक वेबसाइटमा रहेको ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ पोर्टलमार्फत जानकारी उपलब्ध गराउन अनुरोध गरिएको छ।

Previous Post

A New Horizon for Manthali Municipality

Next Post

कर छुट नपाए विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट नदिने यातायात व्यवसायीको चेतावनी

RelatedPosts

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
Next Post
उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढ्ने

कर छुट नपाए विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट नदिने यातायात व्यवसायीको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार