Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कर छुट नपाए विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट नदिने यातायात व्यवसायीको चेतावनी

दोभानचौर खबर by दोभानचौर खबर
April 23, 2026
in समाचार
0
उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढ्ने
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं:  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले सरकारले व्यवसायीलाई उपलब्ध गराउने भनिएको कर छुट कार्यान्वयन नभएसम्म विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट कायम राख्न नसकिने चेतावनी दिएको छ।

यातायात व्यवस्था विभाग ले पुरानो निर्णयअनुसार विद्यार्थी भाडा छुट कार्यान्वयन गर्न पत्राचार गरेपछि महासंघले त्यसको जवाफस्वरूप आफ्नो धारणा सार्वजनिक गरेको हो। विभागका महानिर्देशकलाई सम्बोधन गरिएको पत्रमा २०७२ सालमा मुलुक संघीय संरचनामा गएपछि यातायात क्षेत्रको अधिकार विभिन्न तहमा बाँडफाँट भएको र त्यसयता व्यवसायीले पाउँदै आएको सहुलियत बन्द भएको उल्लेख गरिएको छ।

महासंघका अनुसार २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट दिने तथा त्यसबापत व्यवसायीलाई वार्षिक कर, रुट परमिट र जाँचपास शुल्कमा ६० प्रतिशत छुट दिने व्यवस्था गरिएको थियो। यो व्यवस्था २०७२ सालसम्म कार्यान्वयनमा रहेको महासंघको दाबी छ।

तर संघीयता लागू भएपछि कोशी प्रदेश बाहेक अन्य प्रदेशहरूले व्यवसायीलाई दिँदै आएको ६० प्रतिशत कर छुट हटाएको र करका दरसमेत असमान रूपमा वृद्धि गरेको महासंघले जनाएको छ।

महासंघका महासचिव डेकनाथ गौतम द्वारा हस्ताक्षरित पत्रमा नेपाल सरकार तथा प्रदेश सरकारहरूले व्यवसायीलाई उपलब्ध गराउँदै आएको ६० प्रतिशत कर छुट पुनः लागू नगरेसम्म विभागको परिपत्र कार्यान्वयन गर्न नसकिने स्पष्ट पारिएको छ।

Previous Post

मिथ्या समाचार फैलाए कारबाही हुने सरकारको चेतावनी

Next Post

हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना

हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार