Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा

दोभानचौर खबर by दोभानचौर खबर
May 19, 2026
in समाचार
0
सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ

सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको निक्षेप फिर्तालाई प्राथमिकतामा राखेको जनाएको छ। साना रकम बचत गरेका अधिकांश बचतकर्ता समस्यामा परेकाले उनीहरूको रकम फिर्तालाई पहिलो प्राथमिकतामा राखिएको हो ।

सरकारले पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचत गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टका अनुसार समस्याग्रस्त सहकारीमा १० हजार रुपैयाँभन्दा कम बचत भएका निक्षेपकर्तालाई रकम फिर्ता गर्ने काम सुरु भइसकेको छ । उहाँले यो प्रक्रिया निरन्तर अघि बढाइने र क्रमिक रूपमा ठूला बचतकर्ताको रकमसमेत फिर्ता गरिने जानकारी द्एि ।

मन्त्रालयका अनुसार बचतकर्ताको रकम फिर्ताका लागि समस्याग्रस्त सहकारीहरूको ऋण असुली प्रक्रिया पनि अगाडि बढाइएको छ । हाल करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ बराबरको रकम समस्यामा परेको बताइएको छ।

सहकारी पीडितको बचत फिर्ता गर्न चक्रीय कोष सञ्चालनसम्बन्धी कार्यविधि तयार पारिएको मन्त्रालयले जनाएको छ । आवश्यक स्रोत व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग आग्रह गरिएको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

यसैबीच, मन्त्रालयले सोमबारदेखि सहकारी व्यवस्थापन समितिमार्फत ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । जसअनुसार कान्तिपुर सहकारीका २१५, शिवशिखर बहुउद्देश्यीय सहकारीका १५६ तथा पशुपति सहकारीका सात जना बचतकर्ताको निक्षेप फिर्ता गरिएको मन्त्रालयले जनाएको छ ।

बैङ्क खाताको प्रमाणीकरण (भेरिफाइ) भएका बचतकर्ताको रकम फिर्ता गरिएको मन्त्रालयको भनाइ छ।

Previous Post

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

Next Post

डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त

डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार