Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त

दोभानचौर खबर by दोभानचौर खबर
May 20, 2026
in समाचार
0
डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: सर्वोच्च अदालतका न्यायाधीश डा। मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त भएकाछन्। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गरेकाहुन्।

संवैधानिक परिषद्को सिफारिसका आधारमा प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था अनुसार नियुक्ति प्रक्रिया अघि बढाइएको हो। नियुक्तिपछि शर्माले मङ्गलबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै पदभार सम्हालेका छन्।

वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो। सर्वोच्च अदालतमा कार्यरत न्यायाधीशमध्ये उनि रोलक्रममा चौथो नम्बरमा थिए। उनिभन्दा वरिष्ठ कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाँल थिए। वरिष्ठताको क्रम पालना नगरिएको भन्दै प्रमुख प्रतिपक्ष दलका नेता तथा राष्ट्रियसभा अध्यक्षले निर्णयमा फरक मतसमेत व्यक्त गरेका थिए।

संविधानअनुसार प्रधान न्यायाधीशको कार्यकाल छ वर्षको हुने व्यवस्था छ। सोहीअनुसार शर्माले २०८९ जेठ ४ गतेसम्म पदमा रहनेछन्। हालसम्म अधिकांश प्रधान न्यायाधीश ६५ वर्षे उमेर हदका कारण अवकाश हुँदै आएका छन्।

पर्सामा २०२७ असार ४ गते जन्मिनुभएका शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। यसअघि उनि २०७० जेठ २७ गते तत्कालीन पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीश नियुक्त भएका थिए। २०७२ सालमा नयाँ संविधान जारी भएपछि अतिरिक्त न्यायाधीशको व्यवस्था खारेज भएसँगै उनि उक्त पदबाट बाहिरिएका थिए।

Previous Post

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा

Next Post

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

RelatedPosts

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा
समाचार

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा

May 19, 2026
देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी
समाचार

देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी

May 17, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

May 11, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
समाचार

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

May 7, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
समाचार

अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज

May 5, 2026
Next Post
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार