Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटनाः दुई जनाको मृत्यू ।

दोभानचौर खबर by दोभानचौर खबर
December 1, 2021
in कर्णाली प्रदेश, दाेभानचाैर आज
0
जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटनाः दुई जनाको मृत्यू ।
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जुम्ला। जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना भएको छ। दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना६ख ४४३८ नंबरको बस जुम्ला जिल्लाको सिंजा गाउँपालिका–२, घोडेङ्गा गाउँमा दुर्घटना भएको हो ।

दुर्बघटनामा बस सडक देखि करिब २०० मिटर तल खसेको जुम्ला जिल्ला प्रमुख अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिनुभएको छ। “प्रारम्भिक जानकारी अनुसार घटनास्थलमा मृत्यू हुनेमा नवीन रावल र विशाल बम रहेका छन।” मृत्यु भएको प्रमुख अधिकारी विजयाकुमारी प्रसाईँले बताउनु भयो ।

बसमा चार जना मात्र सवार थिए । घाइतेको उद्धार गर्न प्रहरी निरीक्षक युवन चौधरीको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ ग‌ईसकेको छ । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानका लागि एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Previous Post

सुर्खेत-दैलेख सडक एक महिनासम्म अवरुद्ध हुने

Next Post

लक्ष्मी बैंकले लाभांश घोषणाः बोनस सेयर र नगद गरेर ११.५ प्रतिसत दिने ।

RelatedPosts

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
Next Post
लक्ष्मी बैंकले लाभांश घोषणाः बोनस सेयर र नगद गरेर ११.५ प्रतिसत दिने ।

लक्ष्मी बैंकले लाभांश घोषणाः बोनस सेयर र नगद गरेर ११.५ प्रतिसत दिने ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार