Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एक जना पक्राउ

दोभानचौर खबर by दोभानचौर खबर
January 2, 2022
in समाज, दाेभानचाैर आज
0
nirmala panta
6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा शंकास्पद एक भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको हो । भिमदत्त नगरपालिका उल्खाटामकी १३ बर्षिय निर्मला पन्तको १० साउन २०७५ मा कञ्चनपुरको बलात्कारपछि हत्या भएको थियो ।

आज भन्दा १५ दिन पहिले उनलाई पक्राउ गरेको भए पनि डिएनए रिपोर्ट आउन बाँकी रहेकाले प्रहरीले पक्राउको कुरा गोप्य राखेको बताएको छ ।

प्रहरीका एकजना उच्च अधिकृतका अनुसार अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका एआईजी प्रद्धुम्न कार्की गत साता कञ्चनपुर गएका तर विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागी स्याम्पल पठाइएको भएपनि रिपोर्ट आउन बाँकी रहेको हुदा जानकारी बाहिर नआएको हो ।

निकार अलि कञ्चनपुर स्थित निर्मला पन्तको हत्या भएको ठाउँ नजिकै जग्गा भाडामा लिएर तरकारी खेती गर्दथे र उनको डिएनए म्याच भएमा उनलाई सार्वजनिक गरिने बताईएको छ ।

यस अघि पक्राउ गरिएका दिलीपसिंह विष्टको डिएनए नमिलेपछि उनलाई रिहा गरिएको थियो ।

Previous Post

दक्षिण अफ्रिकाको संसद् भवनमा आगलागी

Next Post

नेकपा (माओवादी केन्द्र) ले खुलातर्फका केन्द्रीय सदस्यमा १११ जनाकाे नाम सार्बजनिक

RelatedPosts

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
Next Post
mahadhibesan

नेकपा (माओवादी केन्द्र) ले खुलातर्फका केन्द्रीय सदस्यमा १११ जनाकाे नाम सार्बजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार