Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कर्णाली पर्वेशका दुई नाकामा ‘होल्डिङ सेन्टर निर्माण प्रक्रिया शुरु

दोभानचौर खबर by दोभानचौर खबर
January 14, 2022
in COVID-19, कर्णाली प्रदेश, दाेभानचाैर आज
0
कर्णाली पर्वेशका दुई नाकामा ‘होल्डिङ सेन्टर निर्माण प्रक्रिया शुरु
4
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

कर्णाली प्रवेशका दुई नाकामा होल्डिङ सेन्टर निर्माणको प्रक्रिया शुरु भएको छ । कोभिड–१९ को तेस्रो लहर रोकथामका सन्दर्भमा मुख्यमन्त्री जीवनबहादुर शाहीले होल्डिङ सेन्टर निर्माणको प्रक्रियाबारेमा आज सन्देश जारी गरेका हुन् । सन्देशमा पश्चिम सुर्खेतको कुइनेमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको र भेरीगङ्गा नगरपालिका– १२ मा निर्माण प्रक्रिया सुरु गरेको जनाईएको छ ।

साथै मुख्यमन्त्रीले प्रदेशका सात जिल्लामा अक्सिजन प्लान्ट सञ्चालन, खोप सेवासँगै प्रभावकारी परीक्षण तथा विगतमा सञ्चालनमा ल्याइएका आइसोलेशन, भेन्टिलेटर, आइसियूलाई तयारी अवस्थामा राख्न निर्देशन समेत सम्बन्धित निकायलाई दिएका छन् ।

मुख्यमन्त्री शाहीद्वारा जारी सन्देशमा, “प्रदेश प्रवेश विन्दुमा एन्टिजेन परीक्षण कार्यलाई थप प्रभावकारी बनाउन र त्यस्तो परीक्षणबाट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेशनमा राख्ने व्यवस्थाका लागि सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।”

प्रदेशस्तरीय कोभिड–१९ निर्देशक समितिको बैठकले कर्णालीका नागरिकलाई ओमिक्रोन भाइरस सङ्क्रमणबाट बचाउन होल्डिङ सेन्टरलाई प्रभावकारी बनाउन, सबै स्थानीय तहलाई विगतमा गरेका कामलाई निरन्तरता दिन निर्देशन दिइएको उल्लेख छ ।

Previous Post

स्करपियो जिप त्रिशुलीमा खस्योः सात जना घाइते

Next Post

वीरेन्द्रनगरमा आज राती १२बजे देखी स्मार्ट लकडाउन लागु हुने

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
Next Post
ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा सङ्क्रमण सर्ने

वीरेन्द्रनगरमा आज राती १२बजे देखी स्मार्ट लकडाउन लागु हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार