Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

वीरेन्द्रनगरमा आज राती १२बजे देखी स्मार्ट लकडाउन लागु हुने

दोभानचौर खबर by दोभानचौर खबर
January 15, 2022
in COVID-19, दाेभानचाैर आज
0
ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा सङ्क्रमण सर्ने
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । वीरेन्द्रनगरमा आज राती १२बजे देखी स्मार्ट लकडाउन लागु हुने भएको छ । शनिवार जिल्ला प्रशासन कार्यालय सुर्खेतले प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजाल द्वारा हस्ताक्षरीत एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

कोभिड १९ बढ्दो संक्रमण र यसको रोकथामका विषयमा गृह मन्त्रालयको निर्णय अनुसार संक्रामक रोग एन २०२० को दफा २ ले दिएको अधिकार र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी सुर्खेत जिल्लामा आज राती १२ बजे देखी अर्को सुचना जारी नभए सम्म स्मार्ट लकडाउनको घोषणा गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको सुचनामा २५ जना भन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु पर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ देखि खोप कार्ड देखाउनुपर्ने समेत भनिएको छ ।

अब कुनै आवश्यक कार्यक्रम संचालन गर्न प्रशासनको अनुमती लिनुपर्ने भएको छ । माघ १५ गते सम्म सम्पुर्ण शैक्षीक संस्थाहरुहरु बन्द गर्नुपर्ने, विद्यालय र शैक्षकि संस्थाको परिक्षा भने सुरक्षाका मापदण्डहरु पालना गरी गर्न सकिने प्रशासनले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

आदेशमा तोकिए अनुसार नियमको पालना नगरेको पाईएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

Previous Post

कर्णाली पर्वेशका दुई नाकामा ‘होल्डिङ सेन्टर निर्माण प्रक्रिया शुरु

Next Post

वीरेन्द्रनगरमा एकै परिवारका ४ जनाको मृत्यु

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
Next Post
वीरेन्द्रनगरमा एकै परिवारका ४ जनाको मृत्यु

वीरेन्द्रनगरमा एकै परिवारका ४ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार