Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

युवालाई लागू औषध सहित बाँके प्रहरीद्वारा पक्राउ

दोभानचौर खबर by दोभानचौर खबर
January 28, 2022
in दाेभानचाैर आज, लुम्बिनी प्रदेश
0
युवालाई लागू औषध सहित बाँके प्रहरीद्वारा पक्राउ
16
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । वीरेन्द्रनगरका दुई युवालाई लागू औषध सहित बाँके प्रहरीद्वारा पक्राउ गरीएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ घर भएका ४९ वर्षीय बालकृष्ण गिरी र सोही ठाउँका सञ्जय खत्रीलाई लागू औषधसहित बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१६ भन्सार कार्यालय नजिकैबाट पक्राउ गरेको हो ।

भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा हिडि रहेका गिरीलाई चेकजाँच गर्दा उनले बोकेको जेब्रा झोलामा लुकाएर राखेको लागू औषध कोरेक्स एक सय मि.लि.का २५ ओटा सीसी सहित फेला पारेको छ ।

उनले प्रारम्भीक बयानमा लागू औषध खत्रीले आफ्नो झोलामा राखीदिएको भनेपछि नेपालगञ्जको न्यूरोडबाट खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ, खत्रीको साथबाट पनि प्रहरीले ३५ ट्याबलेट नाईट्रोजेपाम जस्तो ट्याबलेट फेला पारेको छ ।

राझाँ बिमानस्थलबाट कालिकोटकि महिला गाँजासहित पक्राउ,

त्यस्तै राझाँ बिमानस्थलबाट कालिकोटकि महिला गाँजासहित पक्राउ परेकि छन् । बाँके प्रहरीले यहीँ माघ १० गते राझाँ बिमानस्थलबाट कालिकोट घर भएकी ५० वर्षीय महिलालाइ ३३ ग्राम गाँजासहित पक्राउ गरेको हो ।

बुद्ध एयरको उडान मार्फत काठमाण्डौ जान लागेकी तिलागुफा गाउँपालिका –७ स्थायी ठेगाना भएकी कृष्णकला शाही टर्मिनल हलबाट प्रहरीले पक्राउ गरेको हो । डिपार्चरतर्फ जाने क्रममा प्रहरीले चेकजाँच गर्दा नीजले लगाएको सुरुवालको इजार भित्र लुकाएर राखेको चरेश बरामद गरेको हो । प्रहरीले यी घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।

Previous Post

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्ने

Next Post

विमलको एक गोलले मरिसस विरुद्ध नेपालको अग्रता

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत
दाेभानचाैर आज

राष्ट्रिय परिचयपत्र वा राहदानीभए पनि मतदान गर्न पाइने

March 3, 2026
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

February 17, 2026
Next Post
विमलको एक गोलले मरिसस विरुद्ध नेपालको अग्रता

विमलको एक गोलले मरिसस विरुद्ध नेपालको अग्रता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार