Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगका पदाधिकारी बालुवाटार

दोभानचौर खबर by दोभानचौर खबर
February 1, 2022
in राजनीति, दाेभानचाैर आज
0
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा तमु ल्होसारका अवसरमा शुभकामना व्यक्त
17
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगका पदाधिकारी बालुवाटार बोलाईएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगका पदाधिकारीलाई आज (मंगलबार) ३ बजे बालुवाटार बोलाउनु भएको हो ।

गत शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठ भित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो । त्योहि निर्णयका अनुसार सरकारले निर्वाचन आयोगसँग छलफल गरेर मिति तोक्ने सम्बन्धमा छलफलका लागी प्रधानमन्त्री देउवाले पहिलो पटक आयोगका पदाधिकारीलाई बालुवाटार बोलाउनु भएको हो ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते देशभरका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुनेछ । जनपर्तिनिधिको कार्यकाल समाप्त हुनु अगाडी नै निर्वाचन गर्न निर्वाचन आयोगले र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दबाव दिदै आएका छन् ।

प्रधानमन्त्रीको सचिवालयले आयोगका पदाधिकारीलाई बालुवाटार बोलाइएको पुष्टि गरेको छ । आज (मंगलबार) ३ बजे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सहितका पदाधिकारीहरु प्रधानमन्त्री देउवासँग छलफलका लागी बालुवाटार जानेछन् ।

Previous Post

आज बौध्दमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

Next Post

भारतमा कोरोना भाइरसबाट एक लाख ६७ हजार भन्दा बढी सङ्क्रमित

RelatedPosts

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
Next Post
भारतमा कोरोना भाइरसबाट एक लाख ६७ हजार भन्दा बढी सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट एक लाख ६७ हजार भन्दा बढी सङ्क्रमित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार