Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध

दोभानचौर खबर by दोभानचौर खबर
February 9, 2022
in कर्णाली प्रदेश
0
हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । जुम्लामा तेस्रो पटक परेको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध भएको छ । यही माघ २० गते साँझदेखि भएको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध हुदा स्थानीयवासीलाई सास्ती भएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख सन्तोष भण्डारीले जानकारी दिनुभएको हो ।

उहाँका अनुसार अब घाम लागेको खण्डमा दुई दिनभित्र सडक सञ्चालन हुन सक्छ तर तत्काल भने सडक खुल्ने कुनै सम्भावना छैन ।

नाग्म–गमगडी सडकको जुम्ला बोतादेखि मुगुको पिनासम्म सडकमै झन्डै दुई फिटभन्दा बढी हिउँ जमेर सडक अवरुद्ध भएको छ । कालीकोट, जुम्ला र मुगु जोड्ने सीमा क्षेत्र बुलबुलेमा बाक्लो हिउँ जमेको र हिउँ पन्छाउन मेसिन तयारी अवस्थामा राखिएका र हाल मेशिनले हिँउ पन्छाउने काम भइरहेकाे छ ।

सडक अवरुद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको छ । अघिल्लो पटकको हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक खुलेको केही दिनमै भारी हिमपातले पुनःअवरुद्ध भएको स्थानीयवासी बताउँछन् ।

जुम्ला हुँदै मुगु राराताल जाने छोटो पर्यटकीय मार्ग जुम्ला उर्थु पटमारा न्याउरीघाट बुलबुले जोड्ने सडक पनि पूर्णरूपमा अवरुद्ध भएको छ । उक्त सडक अवरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् ।

आज जुम्लालगायत कर्णालीका माथिल्ला जिल्लाका उच्च स्थानमा हिमपात भइरहेको छ ।

Previous Post

सेयर कारोबार आज पनि दोहोरो अंकले घट्याे

Next Post

नाफा ३१.३२ प्रतिशत बढ्यो, खुद बीमा शुल्क बढेर १.३५ अर्ब रुपैयाँ, ईपीएस कति ?

RelatedPosts

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह वैशाख पहिलो साता
कर्णाली प्रदेश

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह वैशाख पहिलो साता

April 12, 2022
प्रहरी नियन्त्रणमा मृत्यु भएका युवकका आफन्तले असई विरूद्ध उजुरी दिए
कर्णाली प्रदेश

प्रहरी नियन्त्रणमा मृत्यु भएका युवकका आफन्तले असई विरूद्ध उजुरी दिए

March 6, 2022
प्रहरीको कुटाईबाट कालिकोटका एक युवकको मृत्यु
कर्णाली प्रदेश

प्रहरीको कुटाईबाट कालिकोटका एक युवकको मृत्यु

March 5, 2022
कर्णाली प्रदेश

सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु

February 3, 2022
कर्णाली प्रदेश अस्पताले आँखाको रोगको उपचार गर्न शुरु
कर्णाली प्रदेश

कर्णाली प्रदेश अस्पताले आँखाको रोगको उपचार गर्न शुरु

January 30, 2022
जुम्ला गुठिचौर
कर्णाली प्रदेश

जुम्लाको गुठीचौरमा करिब चार लाख राजश्व सङ्कलन

January 17, 2022
Next Post
रिलाईन्स लाईफ इन्स्योरेन्सले साधारणसाभा पुष ११ गतेलाई आह्वान ।

नाफा ३१.३२ प्रतिशत बढ्यो, खुद बीमा शुल्क बढेर १.३५ अर्ब रुपैयाँ, ईपीएस कति ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार