Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रुस र युक्रेन बीच अर्को चरणको शान्ति वार्ता सोमबार हुने

दोभानचौर खबर by दोभानचौर खबर
March 6, 2022
in अन्तराष्ट्रिय, दाेभानचाैर आज
0
rush vs ukraine
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । रुस र युक्रेन बीच अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यस अघि युक्रेन र रुसको बीचमा भएको भएको पहिलो र दास्रो चरणको वार्ता असफल भएको थियो ।

सोमबार हुन लागेको तेस्रो चरणको वार्ता भने कहाँ हुने भन्ने बारे केहि खुलाईएको छैन् । अन्तराष्ट्रिय संचार माध्यमका अनुसार युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले आ फ्नो फेसबुक स्टाटसमा युक्रेन र रुसका बीचमा तेस्रो चरणको वार्ता सोमबार हुने बारेमा जानकारी दिएको जनाएका छन् ।

युक्रेनका अधिकारीहरुले यस अघिका चरणमा वार्तामा भएको छलफलका अनुसार यस वार्तामा पनि त्यस्तो कुनै ठूलो नतिजा निस्कने नगरिएको बताएका छन् । दुई दिन अघि मात्र भएको दोस्रो चरणको वार्तामा सहभागी अधिकारीहरु आ–आफ्नो राजधानी फर्किएर आवश्यक परामर्श गरी तेस्रो चरणको वार्ता बस्ने निष्कर्स गरेर वार्ता सकिएको थियो ।

रुसले पछिल्ला दिनहरुमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा पनि लगातार हवाई आक्रमण गरिरहेको आरोप लगाइएको छ । त्यस्तै युक्रेनको उत्तरी शहर चर्निभमा पनि गोलाबारी भइरहेको बताइएको छ ।

गएको हप्ता दिनभन्दा लामो समयदेखि रुसले युक्रेनमाथि धेरै स्थानबाट हमला गरिरहेको छ भने युक्रेनी फौजले प्रतिवाद गरिरहेको छ । जसका कारण रुसी सेना अगाडि बढ्ने गति कम भएको र वार्ताका लागि तयार भएको विभिन्न विश्व समुदायले जनाएको छ ।

Previous Post

प्रहरीको कुटाईबाट कालिकोटका एक युवकको मृत्यु

Next Post

सुनको मूल्य प्रतितोला एक लाख भन्दा बढी

RelatedPosts

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
अन्तराष्ट्रिय

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

April 21, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
‘व्यापार विस्तार’ मा चीनको जोड
अन्तराष्ट्रिय

‘व्यापार विस्तार’ मा चीनको जोड

March 22, 2026
Next Post
gold price

सुनको मूल्य प्रतितोला एक लाख भन्दा बढी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार