Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा नविन थापामगरको प्यानल विजयी

दोभानचौर खबर by दोभानचौर खबर
March 13, 2023
in समाचार
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप उद्योग वाणिज्य संघ रामेछापको निर्वाचनमा नविन थापामगरको प्यानल विजयी भएको छन् । सत्तारुढ दलको गठबन्धनको तर्फको उम्मेदवार थापामगरको प्यानलनै विजयी भएका हुन । निर्वाचनमा ६ सय ७१ मत सहित थापामगर विजयी भएका हुन भने नवराज ढुङ्गेलले ५ सय ३९ मत प्राप्त गरेका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा ६ सय ४१ प्रकाश कुमार श्रेष्ठ विजयी भएका हुन भने अर्का उम्मेदवार सुमिका श्रेष्ठले ५६२ मत पाप्त गरेका छन् । त्यसै वाणिज्य उपाध्यक्षमा ६ सय ५५ मत सहित राम सुदिश साह सोनार विजयी भएका छन् भने उनको प्रतिस्पर्धी रामहरि उप्रेतीले ५ सय ३७ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उद्योग उपाध्यक्षमा ६ सय ५२ मत सहित आकाश रिजाल विजयी भएका छन । उनको प्रतिसपर्धी चन्द्रबहादुर मानन्धरले ५ सय ३८ मत प्राप्त गरेका छन्

महासचिवमा ६ सय ९ मत सहित कुमार श्रेष्ठ विजयी भएका छन् भने प्रतिस्पर्धी सुरेश उदासले ५ सय ८५ मत प्राप्त गरेका छन्।

त्यस्तै सचिवमा ६ सय ९९ मत प्राप्त गर्दै यज्ञ प्रसास सुवेदी विजयी भएका छन् । त्यसैगरी कोषाध्यक्षमा ६ सय ८६ मत सहित झनकबहादुर बुढाथोकी विजयी भएका छन् । त्यस्तै आजिवान सदस्यमा विजयी प्रमोदकुमार श्रेष्ठ ६ सय ५० मत प्राप्त गरेका छन् । महिला सदस्यमा जया सुवेदीले ६ सय ७६ मत पाएर विजयी भएको हो । त्यसैगरि खुल्ला सदस्यमा क्रमशः गठबन्धनको तर्फबाट अर्विनकुमार श्रेष्ठले ६ सय २२,राजु श्रेष्ठले , ६सय ३०, वासुदेव फुयाँलले ७ सय १९, श्यामकुमार श्रेष्ठले ६ सय ८० र हरेराम क्षेत्री ६ सय १९ मत ल्याएर विजयी भएका छन् ।

Previous Post

स्वास्थ्य बिमामा बेथिति

Next Post

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा नविन थापामगरको प्यानल विजयी

RelatedPosts

जलवायुजन्य प्रकोपको तयारीमा सरकारलाई जिम्मेवार बनाउनुपर्छ:महामन्त्री थापा
समाचार

फागुपूर्णिमाले विविधताबीचको एकताको सन्देश दिन्छ : कांग्रेस सभापति थापा

March 2, 2026
देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
समाचार

फागु पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

March 2, 2026
आज हिमाली र पहाडी जिल्लामा फागुपूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइँदै
समाचार

आज हिमाली र पहाडी जिल्लामा फागुपूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइँदै

March 2, 2026
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
राजनीति

प्रतिनिधिसभा निर्वाचनः फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

February 26, 2026
भूकम्प प्रभावित  सम्पदाको पुनर्निर्माणका लागि नेपालद्वारा म्यान्मारलाई ३ लाख ५० हजार डलर सहयोग
समाचार

भूकम्प प्रभावित सम्पदाको पुनर्निर्माणका लागि नेपालद्वारा म्यान्मारलाई ३ लाख ५० हजार डलर सहयोग

February 16, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
समाचार

“महाशिवरात्रि पर्वले सद्भाव र एकताको सन्देश प्रवाह गर्छ : सभापति थापा”

February 16, 2026
Next Post

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा नविन थापामगरको प्यानल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार