Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आरोपीले सफाई पाएपछि विनुले गरीन अदालतमा प्रदर्शन र तोडफोड

दोभानचौर खबर by दोभानचौर खबर
March 14, 2023
in समाज, समाचार
0
आरोपीले सफाई पाएपछि विनुले गरीन अदालतमा प्रदर्शन र तोडफोड
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप – रामेछाप जिल्ला अदालतले जवरजस्ती करणी उद्योग सम्बन्धी मुद्धामा मन्थली १ का पवन कठायतलाई सफाई दिने फैसला सुनाए पछि बिनु यादव र उनका समर्थकहरुले सोमबार सा“झ अदालत परिसरमा प्रदर्शन तथा तोडफोड गरेका छन् ।
जिल्ला न्यायाधीश ईन्दिरा शर्माको ईजलासले जवरजस्ती करणी उद्योग गरेको आरोपमा परेको उजुरीको फैसला गर्दै आरोप प्रमाणीत नहुने ठहर गरेको थियो । सांझ भएको उक्त फैसला पछि अदालत परिसरमा रहेका यादव र उनका सहयोगीले न्यायाधीश शर्मा र फैसला प्रति आपत्ति जनाउदै अदालत अघी राखेका केहि गमला फुटाउनुका साथै मुलढोका नजिक राखिएका पानीको घडा ढालेका थिए । प्रदर्शनकारीलाई महिला प्रहरीले थप तोडफोड गर्न रोकेका थिए ।
परिसरमा विनु यादव र उनका सहयोगीले न्याय सम्पादन प्रति प्रश्न उठाउदै अदालतमा आगो लगाउने र गोली नहाने सम्म बाहिर नजाने भन्दै केहि वेर प्रदर्शन गरेका थिए । आक्रोशितले रुदै मनलागि गालिगलौज गर्दा अलालतको ढोका लगाइएको थियो भने परिसरमा बाक्लो सख्यामा प्रहरी परिचालन गरीएको थियो ।
केहि बेर प्रदशनको क्रममा विनु यादवले पटक पटक आफुले अन्याय भोग्नु परेको भन्दै आफुले जहिल्यै पिडामा वस्नु परेको कुरा वताएकी थिईन । अदालत परिसरमा केहि बेरको प्रदर्शन पछि यादवलाइ उनका कानुन व्यवसायीले सम्झाउदै बाहिर लगेका थिए । यादव वाहिरीदा समेत उनका समर्थकले अदालत परिसरमा मुख छोड्दै थिए ।
यादवले आफ्नै काका ससुरा पवन कठायतले गत बैशाख ७ गते आफ्नै घरमा जवरजस्ती करणी गर्ने उद्योग गरेको आरोपमा उनी विरुद्ध मुद्धा दायर गरेकी थिईन । उक्त मुद्धाको प्रारम्भिक सुनुवाई गर्दै जिल्ला न्यायाधीश शर्माको ईजलासले कठायतलाई पुर्पक्षकालागि भदौ अन्तिम साता थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेश विरुद्ध कठायतले उच्च अदालत पाटनमा पुनारावेदन गरेका थिए । उच्च अलालतले उनलाई सामान्य तारेखमा छाड्ने आदेश दिएको थियो ।
यसअघी यादवले उनका पति प्रदीप कठायतले दिएको सम्बन्ध विच्छेदको मुद्धामा रामेछाप जिल्ला अलालतका तत्कालिन जिल्ला न्यायाधीशले बद्री प्रसाद ओलीले सम्बन्ध विच्छेद गराएदिए पछि यादवले जिल्ला अदालतमै विष सेवन गरेकी थिईन । यादवले न्याय नपाएको भन्दै केहि अघी सर्वोच्च अदालत परिसरमा रातो रङ्ग समेत फालेर प्रदर्शन गरेकी थिईन ।
यसैविच यादवले जवरजस्ती करणी उद्योग गरेको आरोप लगाउदै आएकी उनका काका ससुरा पवन कठायतले भने अदालतको फैसलाले न्याय पाएको प्रतिक्रिया दिएका छन् ।

Previous Post

अमूल्य मत दिएर विजयी गराउन उपराष्ट्रपतिका उम्मेदवार यादवको आग्रह

Next Post

सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान १२ प्रतिशतले घटायो

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post

सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान १२ प्रतिशतले घटायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार