Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थलीमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास

दोभानचौर खबर by दोभानचौर खबर
May 17, 2023
in समाचार
0
मन्थलीमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेकपा एमाले रामेछापको पार्टी कार्यालय (मदन आश्रित) भवनको शिलान्यास गरिएको छ । आज ३० औँ मदन आश्रित दिवसको अवसर पारेर आयोजीत एक कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव विष्णु रिमालले मन्थलीस्थित आकाशेमा रहेको भवनको शिलान्यास गरेका हुन् ।

लामो समयदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको एमालेले भवन निर्माणको थालनी गरेको हो । पार्टी नेता समेत रहेका रत्न कँडेलको अध्यक्षतामा गठित समिति मार्फत निर्माण हुन लागेको उक्त भवनको लागत स्टिमेट अनुसार आगामी दुई वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । पाँच करोड ३० लाख लागतमा बन्ने उक्त भवन निर्माणको लागि जिल्लाका ‘दोरम्बा शैलुङ गाउँपालिका बाहेक अन्य स्थानीय तहले बजेट दिने भनेर मौखिक बचनबद्ध गरेको कँडेल बताउँछन् ।

प्रदेश सांसद समेत रहेका जिल्ला पार्टी अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य कमल चौलागाँई, केन्द्रीय सदस्य कैलाश प्रसाद ढुङ्गेल, माधव ढुङ्गेल, गीता कार्की, प्रदेश कमिटी सदस्य तुलप्रसाद कँडेल, शान्तिप्रसाद पौडेल, रत्न गौतम, सांसद माया कार्की, प्रदेश कमिटी सदस्यहरू, जन वर्गीय सङ्गठनका नेता, कार्यकर्ता जिल्ला कमिटी उपाध्यक्ष, सचिव, उप–सचिव लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

आफ्नै देशको नागरिकसँग पैसा असुलेर अनागरिक बनाउने प्रवृत्तिको अन्त्य गर्छौंः गृहमन्त्री श्रेष्ठ

Next Post

तामाङ गीत ‘जेठीला माया आम्लोङ ताजी’ को भिडियो सार्वजनिक

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
तामाङ गीत ‘जेठीला माया आम्लोङ ताजी’ को भिडियो सार्वजनिक

तामाङ गीत ‘जेठीला माया आम्लोङ ताजी’ को भिडियो सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार