Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेविसंघ सह-सचिव चुहान र तरुण दल नेता भट्टराइको अग्रसरतामा रामेछापको विभिन्न स्थानमा विरुवा हस्तान्तरण तथा वृक्षारोपण

दोभानचौर खबर by दोभानचौर खबर
July 8, 2023
in समाचार
0
नेविसंघ सह-सचिव चुहान र तरुण दल नेता भट्टराइको अग्रसरतामा रामेछापको विभिन्न स्थानमा विरुवा हस्तान्तरण तथा वृक्षारोपण
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापको विभिन्न स्थानमा विरुवा हस्तान्तर तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार मन्थलीमा नेपाल विद्यार्थी संघ(नेविसंघ) रामेछापको सह सचिव मनिष बहादुर चुहान र तरुण दलको युवा नेता सन्तोष कुमार भट्टराइको अग्रसरतामा जिल्ला उपसभापति लेख बहादुर कार्की,जिल्ला सचिव दिपक खड्का लगायत तरुण दल र नेविसंघका नेताहरुको उपस्थितिमा विरुवा हस्तान्तरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली काङ्ग्रेसका नेता नारायण प्रसाद भट्टराइ,राजेश श्रेष्ठ,सौरभ केसी,नारायण घिमिरे,उज्ज्वलराम घिमिरे र मन्थली नगरपालिका वडा न.१ का वडाअध्यक्ष होम प्रसाद पौडेलको सहयोगमा एक हजार ७५ विभिन्न प्रजातिको विरुवा वन विभाग मुलपानीबाट उपलब्ध भएको नेविसंघ सहसचिव मन्थलीमा चुहानले जानकारी दिए ।

नेविसंघ जिल्ला सहसचिव चुहान र तरुण दल युवा नेता भट्टराई संगै नेविसंघ नेता अमन भट्टराई,अनिल कार्की,दिनेश भट्टराई,प्रकाश पहाडी र गौरव न्यौपानेको अग्रसरतामा भएको विरुवा हस्तान्तर कार्यक्रम रामेछापका विभिन्न सामुदायिक विद्यालय,सार्वजनिक स्थान,स्वास्थ्य केन्द्र र प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण गरिएको विरुवाको विवरण :

नेपाली कांग्रेस पार्टि कार्यालय रामेछाप- २५०
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस-८०
रामेछाप वहु प्राविधिक विद्यालय -३०
श्री आधारभूत विद्यालय अर्चले- ७०
श्री कालिका आधारभूत विद्यालय-५०
ठाटी आधारभूत स्वास्थ्य केन्द्र-७०
डाँडा गाउँ चौतारा मन्थली ३ स्थानीय सहित -१००
मन्थली २ वडा कार्यालय-२०
जिल्ला प्रहरी कार्यालय रामेछाप-२००
श्री सिद्धेश्वर आधारभूत विद्यालय तथा मन्थली ६ स्थानीय-१५०

त्यस्तै स्थानीयको माग अनुसार विभिन्न स्थानमा १५० विरुवा हस्तान्तरण गरिएको छ भने २० वटा विरुवा गाडिमा लैजाने क्रममा क्षती भएको थियो ।

Previous Post

स्ववियु काउन्सिल संयोजकमा रेशमलाल श्रेष्ठ

Next Post

अब मेरै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ : गगन थापा

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
अब मेरै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ : गगन थापा

अब मेरै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ : गगन थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार