Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सिन्धुलीमा ब्याडमिन्टन प्रतियोगिता, प्रतियोगितामा प्रथम हुनेलाई पुरुस्कार एक जोडी कालिज

दोभानचौर खबर by दोभानचौर खबर
September 27, 2023
in दाेभानचाैर आज, बाग्मती प्रदेश
0
सिन्धुलीमा ब्याडमिन्टन प्रतियोगिता, प्रतियोगितामा प्रथम  हुनेलाई पुरुस्कार एक जोडी कालिज
0
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

गंगा बिसुन्के,सिन्धुली।

हिन्दु धमार्वलम्वीहरुको महान पर्व वडा दशैँ नजिकिएसँगै सिन्धुलीमा चाडपर्व लक्षित गरि ब्याडमिन्टन खेल प्रतियोगिता आयोजना शुरु हुनलागेको छ। हिन्दु धमार्वलम्वीहरुको महान पर्व वडा दशैँ नजिकिएसँगै सिन्धुलीमाढीमा खुल्ला ब्याडमिन्ट्न प्रतियोगिता हुने भएको हो।
बिजयदशमी, शुभ दिपावली तथा छठको शुभ अवसरमा व्याड्मिन्ट्न प्रतियोगिता हुनलागेको हो। प्रतियोगिता असोज ११- गते देखि १३ गतेसम्म सिन्धुलीमाढिको भेटेनरी अस्पतालको कोर्टमा हुने भएको छ । खेल भेटेनरी व्याड्मिन्ट्न समुहको आयोजनामा हुनलागेको भेटेनरी अस्पतालले सुचाना गरेको हो।खेलाडीहरुको लागी १००० को जेर्सी खाजाको व्यवस्था आयोजकले गर्ने भएको छ
प्रतियोगिताको उपाधि भने यसपटकको अनौठो पुरस्कार रहेको छ । प्रतियोगिताको विजेतालाई एक जोडि कालिज पुरस्कार दिइने समुहका सदस्य विमल श्रेष्ठले बताउनुभयो । त्यस्तै, उपविजेतालाई एक जोडि भाले कुखुरा र तृतिय पुरस्कार एक जोडि हाँस राखिएको अस्पतालले सूचनामा उल्लेख गरेको छ।

Previous Post

टानको कानुनी सल्लाहाकारमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नियुक्त

Next Post

९ औं विश्व स्कुल दुध दिवसको दिन सिन्धुलीको एक बिधालयमाले सम्पन्न गर्यो वतृत्वकता प्रतियोगिता

RelatedPosts

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
Next Post
९ औं विश्व स्कुल दुध दिवसको दिन सिन्धुलीको एक बिधालयमाले सम्पन्न गर्यो वतृत्वकता प्रतियोगिता

९ औं विश्व स्कुल दुध दिवसको दिन सिन्धुलीको एक बिधालयमाले सम्पन्न गर्यो वतृत्वकता प्रतियोगिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार