Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली नगरपालिका २ का सबै विद्यालय र स्वास्थ्य केन्द्रमा इन्टरनेट जडान

दोभानचौर खबर by दोभानचौर खबर
December 5, 2023
in दाेभानचाैर आज
0
मन्थली नगरपालिका २ का सबै विद्यालय र स्वास्थ्य केन्द्रमा इन्टरनेट जडान
91
SHARES
212
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला बिसुन्के भावुक ।
रामेछाप- रामेछापको मन्थली नगरपालिका २ का सबै विद्यालय र स्वास्थ्य केन्द्रमा इन्टरनेट जडान भएको छ । वडाका ५ वटा विद्यालय, २ वटा स्वास्थ्य कार्यलय र अध्यन केन्द्रमा इन्टरनेट जडान सम्पन्न भएको वडा अध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए । अब चाँडै नै वडाका सबै विद्यालय र स्वास्थ्य केन्द्रमा सि सि टि भी जडान गरिने पनि अध्यक्ष कार्कीले बताए। उक्त सिसिटीभीको कन्ट्रोल वडा कार्यलय बाटै गरिने कार्कीले जानकारी दिए।
बिधालयमा जडित इन्टरनेटले बिद्यार्थीलाई सिक्न र शिक्षकलाई सिकाउन सजिलो हुने साथै बिद्यार्थीलाई प्रबिधि सँग जोड्न सजिलो हुने वडा अध्यक्ष कार्की उल्लेख गर्छन। स्वास्थ्य केन्द्रमा आएका बिरामीलाई पालो कुर्दा दिक्कदार लाग्ने भएको र स्वास्थ्यकर्मी कार्यलय समय पछी समयको सदुपयोग होस भनी बिरामी र कर्मचारी दुबैलाई सहज बनाउन इन्टरनेट जडान गरेको हो।

Previous Post

सुनको भाउ आज तोलामा २ हजार ४ सय रुपैयाँले घट्यो

Next Post

भिरबाट लडेर रामेछापमा एक शिक्षकको मृत्यु

RelatedPosts

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
Next Post
भिरबाट लडेर रामेछापमा एक शिक्षकको मृत्यु

भिरबाट लडेर रामेछापमा एक शिक्षकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार