Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आँचलले वक्तृत्वकला प्रतियोगिता गर्ने

दोभानचौर खबर by दोभानचौर खबर
April 7, 2024
in समाचार, कला/साहित्य
0
आँचलले वक्तृत्वकला प्रतियोगिता गर्ने
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा ।आँचल साहित्य कला पुञ्जले आउँदो बैशाख ५ गते वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । साहित्यकार पारिजातको स्मृति दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको आँचलकी अध्यक्ष भावना सापकोटाले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइन् । गत वर्ष आचलले पारिजात स्मृति दिवसको सन्दर्भमा ‘पारिजात’ विषयक खुला कविता प्रतियोगिता आयोजना गरेको थियो ।

हेटौँडा उपमहानगरपालिका १० नं. वडा कार्यालयसँगको सहकार्यमा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ८ हजार, ६ हजार, ४ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै सान्त्वना हुनेले पनि नगद २ हजार प्राप्त गर्नेछन् । त्यस्तै वैशाख १५ गते हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा वृहत साहित्यिक तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताईन् ।

Previous Post

चार सडक आश्रितको उद्दार

Next Post

प्रतिनिधिसभाको बैठक आज स्थगित भोलि बुधबार ११ बजे सुरु

RelatedPosts

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
Next Post
प्रतिनिधिसभाको बैठक आज स्थगित भोलि बुधबार ११ बजे सुरु

प्रतिनिधिसभाको बैठक आज स्थगित भोलि बुधबार ११ बजे सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार