Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

उद्योग मन्त्रालायको प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
April 24, 2024
in समाचार, समाज
0
उद्योग मन्त्रालायको प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा / उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालय बागमती प्रदेशको आयोजनामा समिक्षा तथा आगामी आर्थिक वर्षको योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । बुधबार हेटौंडामा चालू आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासिक प्रगति समिक्षा एवम् आगामी आर्थिक वर्ष २०८१र०८२ को योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र १३ वटा जिल्लाका मन्त्रालय मातहतका कार्यालयहरुको कार्यालय प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियोे । कार्यक्रममा कार्यालयका प्रमुखहरुले आफ्नो आआफ्नो कार्यालयको भौतिक अवस्था, राजस्व, चालू आर्थिक वर्षको कार्यक्रम तथ प्रगती विवरण देखि अनुगमनको क्रममा देखिएको समस्याहरु समेत प्रस्तुत गरेका थिए ।
त्यस्तै, उद्योग, वाणिज्य, भूमी तथ प्रशासन मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८१र२०८२ को नीति तथा कार्यक्रममा उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएको समस्याहरुको समाधान हुने र प्रभावकारी नयाँ योजनाहरु समावेश गर्न समेत आग्रह गरेका थिए ।

त्यस्तै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्र कुमार के।सीले मातहतको कार्यालयहरुले गर्ने अनुगमनमा दण्ड जरिवाना भन्दा पनि जनता तथा उद्योगीहरुलाई सचेतना प्रदान गर्न निर्देशन दिए । साथै कोशेली घरको बिषयमा भने कार्यविधि नै बनाएर अगाडि बढ्न आवश्यक रहेको बताए ।
उद्योग मन्त्रालयका सचीव राजेन्द्र कुमार के.सी को सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उद्योग मन्त्री प्रकाश श्रेष्ठ, १३ वटा जिल्लाका मातहतका कार्यालयका प्रमुखहरू, मन्त्रालयका महाशाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका राजाबीच भेटवार्ता

Next Post

बागमती प्रदेशमा ४६ औलो रोगी

RelatedPosts

देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी
समाचार

देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी

May 17, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

May 11, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
समाचार

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

May 7, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
समाचार

अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज

May 5, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
Next Post

बागमती प्रदेशमा ४६ औलो रोगी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार