Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : प्रल्हाद लामिछाने

दोभानचौर खबर by दोभानचौर खबर
May 29, 2024
in समाचार, समाज
0
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : प्रल्हाद लामिछाने
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter


हेटौंडा /संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प नभएको संबिधान सभा सदस्य एवम् नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले बताएका छन् ।
१७ औं गणतन्त्र दिवसको उपलक्ष्यमा वाईसीएल नेपाल र अखिल क्रान्तिकारी हेटौंडा उपमहानगर कमिटीले संयुक्तरूपमा हेटौंडाको बुद्ध चोकमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रमलाई संबोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लामिछानेले १० बर्षे जनयुद्ध र जनयुद्धको जगमा उपलब्धिको रुपमा गणतन्त्र आएको र गणतन्त्रको संस्थागत विकास गर्नु सबैको दायित्व भएको बताए ।

अखिल क्रान्तिकारी हेटौंडा उपमहानगर कमिटी अध्यक्ष बिजन लटौलाको अध्यक्षतामा भएको कार्यक्रममा वाईसीएल नेपाल हेटौंडा उपमहानगर कमिटी अध्यक्ष मदन उप्रेतीले स्वागत गरेका थिए ।
अखिल क्रान्तिकारी मकवानपुर कोषाध्यक्ष बुद्धराज अर्यालले सांचालन गरेको कार्यक्रममा नेकपा माओबादी केन्द्रका बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति संयोजक भीम पाख्रीन, सचिव वीर बहादुर घलान’ज्वाला’, हेटौडा उपमहानगर कमिटी अध्यक्ष तिर्थ बहादुर थापा मगर, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज ध्रुबराज ढकाल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य राजकुमार मोक्तान, प्रदेश कमिटी सचिब रामकृष्ण सिवाकोटी, मकवानपुर अध्यक्ष श्रवण बर्तौला, स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पस सभापति छोइसाङ लामा लगायत युवा, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

गणतन्त्रको स्थापना नै समाजवादको आधार हो : गौतम
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले गणतन्त्रको स्थापना नै समाजवादको आधार भएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राक्सिराङ्ग गाउँ कमिटीको बिस्तारित बैठक एवम् १७ औं गणतन्त्र दिवसको अबसरमा शुभकामना अदानप्रदान कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि गौतमले गणतन्त्रको रक्षा र विकासको लागि क्रान्तिकारी शक्तिहरु एकढिक्का भएर अगाडि बढ्नुको बिकल्प नभएको बताए ।

पार्टी गाउँकमिटी अध्यक्ष हस्त बहादुर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक भीम पाख्रीन, सचिव वीर बहादुर घलान’ज्वाला’, राक्सिराङ्ग गाउँपालिका ईन्चार्ज शुभरत्न गोले, बागमति प्रदेश कमिटी सचिवालय सदस्य बनस्तम थिङ्ग लगायतको आतिथ्यता रहेको थियो ।

बिस्तारित बैठकले पार्टी सदस्यता बितरण र नवीकरण गर्ने, नियमित गतिविधिहरु संचालन गर्ने निर्णय भएको गाउँकमिटी अध्यक्ष मोक्तानले बताए ।

Previous Post

प्रेस युनियन रामेछापले पत्रकार महासंघमा लगायो ताला

Next Post

टोल विकास नगर समन्वय समितिले वातावरण दिवस सप्ताहव्यापी रुपमा मनाउने

RelatedPosts

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त
समाचार

डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त

May 20, 2026
सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा
समाचार

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा

May 19, 2026
Next Post
टोल विकास नगर समन्वय समितिले वातावरण दिवस सप्ताहव्यापी रुपमा मनाउने

टोल विकास नगर समन्वय समितिले वातावरण दिवस सप्ताहव्यापी रुपमा मनाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार