Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली नगरपालिकाको आयोजनामा ढाका कपडा बुनाइ तालिम सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
June 21, 2024
in समाचार
0
मन्थली नगरपालिकाको आयोजनामा ढाका कपडा बुनाइ तालिम सम्पन्न
12
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला बुसुन्के, रामेछाप ।
रामेछाप- रामेछापको मन्थली नगरपालिकाको आयोजनामा ७५ दिने ढाका कपडा बुनाइ सम्बन्धी तालिम सम्पन्न भएको छ । मन्थली नगरद्धारा संञ्चालित गरिबी निवारणका लागि उद्ययम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाको वडा न ६ भलुवाजोर डाँडाखर्कस्थित ज्योती दिदिबहिनी ढाका उद्योगमा २०८० चैत २५ गतेबाट सुरु भएको तालिम आज सम्पन्न भएको हो । यस ढाका कपडा बुनाइ सम्बन्धी तालिममा स्थानीय १३ जना महिला दिदिबहिनीहरुले तालिम लिएका थिए । आज भएको कार्यक्रममा नगरका उपप्रमुख ईश्वरी बस्नेत उद्यम विकास सहजकर्ता मञ्जु दंगाललगायत नगरका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगरका उपप्रमुख बस्नेतले यस अवसरमा तालिम लिएर महिला दिदिबहीनीहरुले सिपको विकास गरेको बताउनुभयो । उहाँले यस ढाका उद्योगमा उत्पादन भएका सम्पुर्ण कपडाहरुको बजारीकरण गर्न नगरपालिका सदैव तयार रहेको जिकिर गर्नुभयो ।
वर्तमान समयमा सिपको महत्व बढ्दै गएको छ । हातमा सिप भएपछि गाँस,बास र कपासको लागि परनिर्भर हुन नपर्ने भएकाले आफुहरुले यस सिप सिकेको सहभागी महिला दिदिबहिनीहरुले बताउनुभयो । यस्तै यस ढाका बुनाइका प्रशिक्षक बिना बसेलले ढाका बुनाइ सम्बन्धी सिपले आफ्नो जीवनमा धेरै महत्व राखेको बताउनुभयो । आफुसँग भएको सिपले विवाह पश्चात पनि आफ्नै मेहेनतले जीवन सहज रुपले चलेको उहाँले बताउनुभयो । गाँउघरमा अझैपनि कतिपय महिला दिदिबहिनीहरु घर भित्रको काममा मात्र सिमित रहँदा हिसांमा पर्ने गरेका छन् । यदि महिला दिदिबहिनीहरु पनि सिप सिकेर आत्मा निर्भर बन्न सके यस्ता हिसां भोग्नु नपर्ने आफुहरुले बुझेको उहाँहरुले बताउनुभयो । साथै मन्थली नगर प्रति आफुहरु आभारी रहेको पनि उहाँहरुले बताउनुभयो ।

Previous Post

डा.शाहको शब्द रचना र गायक चौहानको स्वरमा’जाँदैछु प्रिय’ सार्वजनिक

Next Post

खाँडादेबी गाउपालिकाको सभाहलमा लगाइयो ताल्चा

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
खाँडादेबी गाउपालिकाको सभाहलमा लगाइयो ताल्चा

खाँडादेबी गाउपालिकाको सभाहलमा लगाइयो ताल्चा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार