Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सवारीसाधन चलाकको स्वास्थ्य परीक्षण गर्दा भेटियो उच्च रक्तचापदेखि मोतीबिन्दुसम्म

दोभानचौर खबर by दोभानचौर खबर
August 2, 2024
in समाज, शिक्षा र स्वास्थ्य खबर
0
सवारीसाधन चलाकको स्वास्थ्य परीक्षण गर्दा भेटियो उच्च रक्तचापदेखि मोतीबिन्दुसम्म
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

हेटाैँडा । मकवानपुरको हेटौँडा-११, थानाभर्याङमा रहेको जिल्ला  ट्राफिक प्रहरी कार्यालयले शुक्रबार आयोजना गरेको सार्वजनिक सवारीसाधन चलाक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ । १ सय ५२ जना सार्वजनिक सवारीसाधनका चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।

जसमा  ३६ जनामा उच्च रक्तचाप, १२ जनामा न्यून रक्तचाप र १३ जनामा हाई सुगर देखिएको छ । यस्तै एक जनाको मोती बिन्दु देखिएको छ भने १२ जनामा दृष्टिदोष र ३ जना चालकको  सुगरका कारण आँखाको पर्दामा रगत जमेको पाईएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख केशव अधिकारीले जानकारी दिनुभयो ।

सोही अवसरमा सार्वजनिक सवारीसाधनहरुका चालक तथा सहचालकहरुले लागुऔषध सेवन गरे /नगरेको समेत परिक्षण गरिएको थियोे । बागमती प्रदेश प्रहरी अस्पताल रातोमाटे, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर, हेटौँडा अस्पताल, सामुदायिक आँखा अस्पताल हेटौँडा, नारायणी यातायात व्यवसायी संघ तथा नारायणी यातायात प्रालिको मेडिकल टिमको सहयोगमा कार्यक्रम गरिएको हो । सवारी दुर्घटना तथा क्षती न्यूनिकरणको लागि सार्वजनिक ठूला तथा मझौला सवारीसाधनहरुलाई लक्षित गरी चालकहरुको स्वास्थ्य परिक्षण, आँखा जाँच तथा लागूऔषध चेकजाँच गरेका हुन् ।

Previous Post

हेटौँडाबाट लागूऔषध चरेशसहित दुई जना पक्राउ

Next Post

भलिबल टोली काभाबीच भलिबल प्रतियोगिताको सेमिफाइनलमा

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
Next Post
भलिबल टोली काभाबीच भलिबल प्रतियोगिताको सेमिफाइनलमा

भलिबल टोली काभाबीच भलिबल प्रतियोगिताको सेमिफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार