Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

शोकाकुल गाउँ कुर्दै लाहुरी भैंसी

दोभानचौर खबर by दोभानचौर खबर
August 25, 2024
in दाेभानचाैर आज
0
शोकाकुल गाउँ कुर्दै लाहुरी भैंसी
136
SHARES
317
VIEWS
Share on FacebookShare on Twitter

भदौ ८ गते राती दोरम्बा सैलुङ्ग गाउपालिका ३ लेखर्कमा ठूलो पहिरो गयो। पहिरोले घर पुर्यो, पुर्यो पुरै बस्ती ।बस्ती र घर मात्र होइन १० जनाको सपना पनि सँगै पुर्यो।
५ घर पुरै पुर्यो त्यसमा पालेका कुखुरा, बाख्र देखि गाई,भैंसी सबै पुर्यो बगायो केही भेटिएन। अझै ४ जना बेपता छन। यो पुरै गाउँ बगाउँदा पनि एउटा भैंसी भने पहिरोको बिचमा जीउँदै छ। भैंसी कुन घरको कसको अझै एक्किन भएको छैन। होस पनि कसरी कुनै घरका मान्छे नै छैनन्।
भैंसी हेर्दा ब्याँउने जस्तो देखिछ। भैंसी माथी बाट बगाएर ल्याएको सजिलै अड्कल काट्न सकिन्छ। बिडम्बना भैंसी पहिरोको बिचमा छ। त्यसलाई उद्वार गर्न सकिने बाटो नै छैन। पहिरोले घाइते भएको भैंसी सामान्य बर्षाले नि बगाउदैन भन्न सक्ने अवस्था छैन। अहिले सिङ्गो गाउँ शोकमा छ तर उद्वार गर्न जाने टोलीको आँखा त्यही भैसीमा पुगेको देखिन्छ। कारण मर्ने त मरे बाच्नेहरुलाई बचाउ भन्य सबैको मनमा त हुन्छ नै। भैंसी हेर्दा बलियो, कालो र लामो ज्यान भएको लाहुरी भैंसी कसरी बच्यो त्यो भैंसी कसको होला? आदि इत्यादि प्रश्न सबैमा थिए। एक जना सुरक्षाकर्मी उद्वार गर्ने ठाउँमा पुगेर भैंसी निकाल्ने बाटो नहेरेको होइन के गर्नु बाटो छैन। माथी बाट पहिरो यताउता दलदले हिलो बिचमा लाहुरी भैंसी, हुनत जन्मदाँ सबैले आफ्नो भाग्य लिएर आउछन् कसले कुन दिन के गर्ने कति धनकमाउने , दुख गर्ने, छोराछोरी पाउने र मर्ने हो त्यही भएको छ लाहुरी भै्सीको अवस्था। मात्र जिज्ञासा् के हो भने यो शोकाकुल गाउकामा एउटा भैंसी बाच्छ कि मर्ला पहिरोले पुरिएर मर्ला कि? खान नपाएर मर्ला? कि पानी रहेर उद्वार गरेर भैंसी स्थानान्तरण हुन्छ कि??
ब्याँउने बेला त्यहाँ कसरी पुग्ला यिनै कुरा अहिले उद्वार गरेर फर्किने टोलीले कल्पना गरिरहेका छन।

Previous Post

दोरम्बा पहिरो अपडेट : ६ जनाको शव फेला, ४ अझै वेपत्ता

Next Post

कति नागरिक स्कुलमा बस्छन अहिलेसम्म डाटा छैन प्रहरी सँग

RelatedPosts

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
Next Post
कति नागरिक स्कुलमा बस्छन अहिलेसम्म डाटा छैन प्रहरी सँग

कति नागरिक स्कुलमा बस्छन अहिलेसम्म डाटा छैन प्रहरी सँग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार