Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कति नागरिक स्कुलमा बस्छन अहिलेसम्म डाटा छैन प्रहरी सँग

दोभानचौर खबर by दोभानचौर खबर
August 27, 2024
in प्रदेश खबर
0
कति नागरिक स्कुलमा बस्छन अहिलेसम्म डाटा छैन प्रहरी सँग
27
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । दोरम्बा सैलुङ्ग गाउपालीका लेकखर्कमा गएको पहिरोले कति नागरिक बिस्थापित हुनुपर्यो कति बिधालयमा बास बस्छन् छन कति सहर गए अहिलेसम्म डाटा प्रहरी र प्रशासन दुबै सँग छैन।
लेकखर्कमा १० घर पुरिएर पुर्न धनजनको क्षती भएपछि बाकी भएका नागरिकलाई सुरक्षित बासस्थान भनेर गाउपालिकाले बस्न टोकरपुरमा बासको ब्यवस्थापन त गर्यो तर त्यहाँ कति नागरिक बस्छ्न प्रहरीले त्यही दिन एक्किन गर्नुपर्ने हो। अहिलेसम्म जिल्ला प्रहरी कार्यलय मात्र होइन इलाका प्रहरी कार्यलय टोकरपुरमा समेत कुनै डाटा छैन। जिल्ला प्रहरी कार्यलय प्रमुखका अनुसार १२० जना छन भने पनि गाउपालिका अध्यक्ष भन्छन ३०० माथी छन। गाउपालिका राहत र कसरी ब्यवस्थापन गर्ने ध्यानमा दिनभर तल्लीन छ। डाटा लिने काम त प्रहरीको हो नि तर प्रहरी नगएको पिडित गुनासो गर्छन।
कुन उमेर समुहको नागरिक बिधालयमा बस्छन बालबालिका कति? बुढाबुढी कति? महिला कति ? पुरुष कति? बिद्यार्थी कति कसले छुट्याउने हो? गेट बाट को छिर्ने नछिर्ने केही छैन हामी पिडित भएर आएका हौं हेर्न सबै आउछन् लाज लाग्छ पिडित पहरी नाम नबताउने सर्तमा भन्छन।

झन्डै ३०० नागरिक एउटा बिधालयमा बस्छन र पनि सुरक्षाकर्मी छैन किन भनेर हामिले इलाका प्रहरी प्रमुखलाई प्रश्न गर्यो हामी सँग प्रहरी छैन पुग्दैन त्यसैले जबाफ आयो। जिल्लाका प्रहरी कहाँ छन भनेर जिल्ला प्रहरी कार्यलय रामेछापका प्रमुख डिएसपी प्रदिप सिंङ्ग सँग बुझ्यौ डिएसपी सिङ्गका अनुसर त्यही दिन गेटमा डिउटी हुनुपर्ने म राखेको होला भनेर ढुक्क भए आजै देखि डिउटी हुन्छ। हामी नागरिक सँगै छौँ सुरक्षाको आभास गराउने प्रतिबद्धता डिएसपीले गरेतापनी कति नागरिक छन यसमा डिएसपी अझै जानकारी छैनन् ।
जिल्ला प्रशासनको एक हुल त्यही दिन गयो त्यसपछि फोनमा कुरा गरिएको छ। अहिलेसम्म प्रशासनलाई नि थाहा छैन कति नागरिकले घर छाडेर बिधालयमा बास बसिरहेका छन। प्रशासनले गृह मन्त्रालय यति नागरिक असुरक्षित छन जसमा बालबालिका, बुढाबुढी, महिला पुरुष र बिद्यार्थी भनेर रिपोर्टिङ गर्नुपर्ने हो। अहिलेसम्म डाटा नलिएको प्रशासनले के रिपोर्टिङ गर्यो आम नागरिकको जिज्ञासा् रहेको छ।

Previous Post

शोकाकुल गाउँ कुर्दै लाहुरी भैंसी

Next Post

सिन्धुलीमाढीमा नगर स्तरीय लैङ्गकि हिसा नियन्त्रण अभिमुखीकरण कार्यक्रम सम्पन्न

RelatedPosts

मन्थली नगरपालिकाले सुरु गर्यो डडेलो नियन्त्रण अभिमुखी कार्यक्रम
प्रदेश खबर

मन्थली नगरपालिकाले सुरु गर्यो डडेलो नियन्त्रण अभिमुखी कार्यक्रम

April 1, 2025
दृष्टिकोण र विद्यमान कानुनमा परिवर्तनको खाँचो: मन्त्री तामाङ
प्रदेश खबर

दृष्टिकोण र विद्यमान कानुनमा परिवर्तनको खाँचो: मन्त्री तामाङ

March 29, 2025
बिपद्लाई भन्दा आफ्नो गाडीलाई चाडो खरिद गर्न लागि परेका पालिका अध्यक्ष ज्ञान कुमार
प्रदेश खबर

बिपद्लाई भन्दा आफ्नो गाडीलाई चाडो खरिद गर्न लागि परेका पालिका अध्यक्ष ज्ञान कुमार

October 30, 2024
एमाले उम्मेदवार सुहाङले दर्ता गराए मनोनयन
समाज

एमाले उम्मेदवार सुहाङले दर्ता गराए मनोनयन

April 6, 2024
बालबालिकालाई क्रान्ति अंकित झण्डा 
समाज

बालबालिकालाई क्रान्ति अंकित झण्डा 

April 4, 2024
चन्दा उठाएर भृङ्गेश्वरमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा
प्रदेश खबर

चन्दा उठाएर भृङ्गेश्वरमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा

January 6, 2024
Next Post
सिन्धुलीमाढीमा नगर स्तरीय लैङ्गकि हिसा नियन्त्रण अभिमुखीकरण कार्यक्रम सम्पन्न

सिन्धुलीमाढीमा नगर स्तरीय लैङ्गकि हिसा नियन्त्रण अभिमुखीकरण कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार