Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अविरल बर्षाको कारण रामेछापमा अहिलेसम्म एक जनाको मृत्युु

दोभानचौर खबर by दोभानचौर खबर
September 28, 2024
in समाचार
0
अविरल बर्षाको कारण रामेछापमा अहिलेसम्म एक जनाको मृत्युु
40
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

दोभानचौर खबर ।

गत बिहिवार राती देखिको लगातार आएको बर्षाको कारण रामेछापमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामेछाप नगरपालिका ६ कि ५१ वर्षीय धनमाया थापामगर रहेको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यलय रामेछापका अनुसार दोरम्बा सैलुङ्ग गाउपालीका ५ मा ४ जना घाइते भएका छन। घाइतेको उद्वार गरेर सुरक्षीत स्थानमा लगिरसेको जिल्ला प्रहरी कार्यलयका प्रमुख डिएसपी प्रदिप सिंहले जानकारी दिएका छन। डिएसपीका अनुसार भौतिक क्षतिको एक्किन नभएको अहिले देखिएको खुर्कोट मन्थली जोड्ने पक्की तथा झोलुङ्गे पुल, सित्का झोलुङ्गे पुल र खैरिनीघाट पक्की पुलको केही मात्रमा क्षती भएको समेत जानकारी दिएका हुन। तस्बिर गुगल।

Previous Post

अविरल बर्षाले लग्यो मन्थली खुर्कोट जोड्ने पक्की पुल

Next Post

फिक्कलमा अलपत्र परेका यात्रुहरुको उद्धार

RelatedPosts

देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी
समाचार

देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी

May 17, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

May 11, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
समाचार

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

May 7, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
समाचार

अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज

May 5, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
Next Post
फिक्कलमा अलपत्र परेका यात्रुहरुको उद्धार

फिक्कलमा अलपत्र परेका यात्रुहरुको उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार