Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली अस्पतालमा बढ्यो बिरामीको चाप

दोभानचौर खबर by दोभानचौर खबर
October 20, 2024
in समाचार
0
मन्थली अस्पतालमा बढ्यो बिरामीको चाप
182
SHARES
424
VIEWS
Share on FacebookShare on Twitter

रामेछापको मन्थली नगरपालिका नगर अस्पतालमा बिरामीको चाप बढेको छ। १५ सैया अस्पतालमा उपचारका लागि पुगेका विरामीले बेड नपाएर कुर्सीमा बसेर ईमर्जेन्सी उपचार गराउन बाध्य भएका छन।
आइतबार अस्पतालमा उपचारका लागि ३ सय ७५ जना भन्दा बढी बिरामी आएको अस्पतालका निमित्त प्रमुख डाक्टर केशब धामीले बताए। धामिका अनुसार अधिकांश बिरामी रुघाखोकी र ज्वरोका रहेका छन। मौसम परिवर्तन सँगैमन्थली आसपास ज्वरो महामारीनै बन्न पुगेको छ। अस्पतालमा बेड छैन ओपिडीमा प्रयाप्त डाक्टर छैनन्। स्वास्थ्यकर्मी र प्राबिधिक दरबन्दी अनुसार नहुदा बिरामीलाई भनेजस्तो सेवा दिन नसकेको गुनासो समेत डाक्टर धामीले गरेका छन। एउटा डाक्टरले दिनभरमा १२० जना भन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था रहेको अस्पतालमा कार्यरत डाक्टरहरुको गुनासो छ। यो समयमा हामीलाई थप जनशक्तिको खाचो रहेको छ एक डाक्टर धामी बताउछन् ।
खाँडादेबी ५ पकरवास बाट आइतबार बिहान ९ बजे उपचारका लागि मन्थली अस्पताल आइपुगेका एकजना बिरामीले दिउसो १ बजेसम्म स्वास्थ्य परिक्षण गर्न पालो पाएका छैनन्। बेलुका ८ बजे सम्म कुरेर भएपनी डाक्टरलाई रोग परिक्षण गराएर जाने आशामा उनी कुरेर बसेका छन।
यतिबेला मन्थली अस्पताल प्रति नागरिकको बिश्वास बढेको छ। स्थानीय सरकारले यस अस्पतालमा थप जनशक्ति र उपकरणको ब्यवस्था गर्ने हो भने नागरिकले सामान्य उपचार गर्न काठ्माण्डौ पुग्नु पर्ने परिस्थितिको अन्त्य हुने कुरा नागरिकले आशा गरेको छन।

Previous Post

बास्ना आउनेगरी घरमा कमेरो र रातोमाटोले लिपेपछी दशै आउथ्यो

Next Post

पुल निर्माण पुरा गरेर राजधानी फर्के कान्छाराम

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित
समाचार

मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित

April 10, 2026
घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
समाचार

इन्धनमा भारी मूल्यवृद्धि: पेट्रोल, डिजेल र ग्यास महँगियो

April 10, 2026
साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन
समाचार

साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन

April 8, 2026
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
समाचार

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

April 6, 2026
सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने
समाचार

सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने

April 5, 2026
Next Post
पुल निर्माण पुरा गरेर राजधानी फर्के कान्छाराम

पुल निर्माण पुरा गरेर राजधानी फर्के कान्छाराम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार