Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मरिण गाउँपालिकामा एक दिने अध्यक्ष मौसम योञ्जन

दोभानचौर खबर by दोभानचौर खबर
December 16, 2024
in दाेभानचाैर आज
0
मरिण गाउँपालिकामा एक दिने अध्यक्ष मौसम योञ्जन
10
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । १४ बर्षीया किशोरी मौसम योन्जन मरिण गाउँपालिका अध्यक्ष बनेकी छिन् । मरिण गाउँपालिका (७ की योञ्जन एक दिनको लागि पालिका अध्यक्ष बनेकी हुन् ।

जिएसएस परियोजना अन्तर्गत बालिका तथा किशोरीको अधिकार संरक्षण, संवर्द्धन र सशक्तीकरण गर्ने उद्देश्यले योन्जनलार्ई सोमबार एक दिनका लागि पालिका अध्यक्ष बनाइएको हो ।गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ९प्रख्यात० ले किशोरी मौसम योन्जनलाई एक दिनका लागी अध्यक्ष पद हस्तान्तरण गरेका थिए ।

प्लान इन्टरनेश्नल नेपालको साझेदारी मानव तथा राष्ट्रिय विकास समाज ह्याण्डस नेपाल र जनजाति विकास समाज सिन्धुलीको आयोजनामा टेक ओभर कार्यक्रममा एक दिनका लागी अध्यक्ष बनेकी मौसम योञ्जनले पालिकामा धेरै बालविवाह हुने गरेको बताउँदै बालविवाह न्यूनीकरणका लागी पालिकाले विशेष कदम चाल्न आवश्यक रहेको तर्क राखिन् । उनले गाउँपालिकाको शिक्षा शाखा, स्वास्थ्य शाखा, सामाजिक तथा महिला बालबालिका शाखाले गरेको काम र योजना बारे जानकारी लिएकी थिइन् ।

शिक्षा शाखा प्रमुख नवराज बरालले सबै बालबालिकालाई शिक्षित बनाउने उद्देश्यका साथ गाउँपालिकाले काम गरिरहेको बताए । अन्य शाखा प्रमुखहरूले पालिकाबाट भए गरेका काम र योजनाको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा उपस्थित किशोरीमध्ये एक किशोरीले पालिकाका अधिकांश विद्यालयमा खेलकुद सामग्रीको अभाव तथा खेल मैदान नहुँदा किशोरीहरू विभिन्न खेलकुद प्रतियोगितामा सहभागी हुनबाट वञ्चित भएको गुनासो गरिन् ।

साथै अर्की किशोरीले पालिकाका विद्यालयमा महिनावारी भएका किशोरीहरूका लागी विश्राम कक्षको व्यवस्था भए पनि एउटै बेडमा तिन जना सम्म आराम गर्नुपर्ने अवस्था सिर्जना हुँदा समस्या हुने गरेको बनाइन् । किशोरीहरूले राखेका जिज्ञासाहरूमा शाखा प्रमुखहरूले आफ्ना आफ्ना तर्कहरू राखेका थिए ।

गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले यस्तो अवसरले किशोरीहरूको मनोबल बढ्ने र अघि बढ्न प्रेरित गर्न सहयोग पुर्‍याउने बताए ।

Previous Post

अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै पाउन सकिने

Next Post

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत
दाेभानचाैर आज

राष्ट्रिय परिचयपत्र वा राहदानीभए पनि मतदान गर्न पाइने

March 3, 2026
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

February 17, 2026
Next Post
रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार