Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नागरिकतामा आफैले सच्याएर समस्या आएको हो: प्रजिअ पौडेल

दोभानचौर खबर by दोभानचौर खबर
January 4, 2025
in दाेभानचाैर आज
0
नागरिकतामा आफैले सच्याएर समस्या आएको हो: प्रजिअ पौडेल
63
SHARES
146
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। नागरिकतामा आफैले विवरण सच्याउने विभिन्न प्रयोजनामा प्रयोग गर्ने र सक्कल चाहिने भएपछि कार्यलयमा भएको अभिलेख र नागरिकतामा भएको विवरण फरक पर्ने गरेको छ। यस्तो अवस्थामा कार्यलयको अभिलेख बाहिर जान नसक्ने हुँदा नागरिक समस्यामा रहेको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन।
शुक्रबार जिल्ला प्रशासन कार्यलय रामेछापको आयोजनामा कर्मचारी मिलन केन्द्र रामेछापको भवनमा सम्पन्न भएको सार्वजनिक सुनुवाइमा बिकास निर्माण र सेवा प्रवाह कार्यलयका प्रमुखहरुको उपस्थिति रहेको थियो। कार्यलयहरुले गरेका कामको विवरण प्रस्तुत पछि पत्रकारले जिज्ञासा् राखेका थिए। उक्त जिज्ञासा् माथी प्रष्ट पार्दै हामी कानुनको दायरामा बसेर काम गर्ने हो। स्थानीय सरकारले पुँजीगत कम भएको छ जसलाई बढाउन हामी लागेको छौँ। हामी जेष्ठ महिना भित्र नै भुक्तानी गर्ने काम सुरु गरेको रामेछाप नगरपालिका प्रशासकीय अधिकृत भोला चापागाईंले उल्लेख गरेका छन।
कार्यलय प्रमुख र कर्मचारीलाई कानुनको दायरामा रहेर सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारिले निर्देशन समेत दिएका छन। पत्रकारको जिज्ञासा्लाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यलयमा नागरिकताको समस्या जटिल छैन। कानुन बमोजिम दिएका छौँ । वडाको सिफारिसमा नागरिकता दिने हो। वडालाई बिश्वास नगर्ने कुरै छैन। तर कहिलेकाही केही कुरा बाझिन आएको खण्डमा प्रहरी रिपोर्ट र सनाखत राख्ने गरेको प्रजिअ पौडेलले उल्लेख गरेका छ्न।

Previous Post

यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान

Next Post

महिला उधमी संघ रामेछापको नेतृत्वमा महत

RelatedPosts

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
Next Post
महिला उधमी संघ रामेछापको नेतृत्वमा महत

महिला उधमी संघ रामेछापको नेतृत्वमा महत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार