Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

दृष्टिकोण र विद्यमान कानुनमा परिवर्तनको खाँचो: मन्त्री तामाङ

दोभानचौर खबर by दोभानचौर खबर
March 29, 2025
in प्रदेश खबर
0
दृष्टिकोण र विद्यमान कानुनमा परिवर्तनको खाँचो: मन्त्री तामाङ
15
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा । बागमति प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासन मन्त्री सुकुमाया तामाङले निजी क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण र विद्यमान कानुनमा परिवर्तनको खाँचो रहेको बताएकी छिन् । व्यवसायीक क्षेत्रले उत्पादन गरेका सामाग्रीको बजार अभाव एकातिर छ भने अर्को तिर सरकारले हेर्ने गलत दृष्टिकोणले समस्या परेको तामाङले वताईन् ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमति प्रदेशको आठौं प्रदेश सभाको शनिबार हेटौंडामा उद्घाटन गर्दै तामाङले भनिन् – महिलाहरु संचालक भएको उद्योग व्यवसाय दर्ता गर्दा लाग्ने शूल्कमा ५० प्रतिशत छुट गरीसकेको र एउटा व्यवसायीले विभिन्न निकायमा पुगेर व्यवसाय दर्ता, नविकरण र कर तिर्नुपर्ने बाध्यताको अन्त्यका लागि काम गरीरहेका छौं । मन्त्री तामाङले व्यवसायीका छोराछोरीले उद्योग व्यवसाय क्षेत्रको अवस्था र संभावनाको बारेमा खोज अनुसन्धान गर्न चाहेमा प्रति विद्यार्थी १० लाख उपलव्ध गराउने योजना अघी सारेको वताईन ।
हामी आउने आर्थिक बर्षकालागि निती तथा कार्यक्रम बनाउने संघारमा छौं तामाङले भनिन् – व्यवसायीहरुले दिने सुझावहरु वजेट कार्यक्रम मार्फत संवोधन गर्ने प्रतिवद्धता प्रकट गरिन् । तामाङले नेपालको विकासमा उद्योग वाणिज्य क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् ।
प्रदेश सम्मेलनलाई संवोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले संविधानले दिएको अधिकार भन्दैमा आन्दोलनका क्रममा व्यवसायीक क्षेत्र माथि हुने ढुंगामुढा रोक्नुपर्ने वताए । जुलुस भयो भने त्यहि उद्योग प्रतिष्ठानमा ढुंगा हान्ने , आगो लगाउने काम भएका छन् ढकालले भने – निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम कहिँ कतैबाट नहोस ।
ढकालले देशमा ८० प्रतिशत भन्दा बढी राजश्वको योगदान निजी क्षेत्रको रहेको र देशमा संचालन भएका योजना निर्माण होस या अन्य कार्यमा निजी क्षेत्रले तिरेको राजश्वको भरमा चलेको दावि गरे ।
सरकारले आगामी आर्थिक बर्षका लागि बजेट तथा कार्यक्रम माथि छलफल चलाइरहेकोले तर्कपूर्ण रुपमा बजेट तथा कार्यक्रम समावेश गर्नुपर्ने पक्षहरु माथि गम्भिर भएर सुझाव दिन व्यवसायीहरुलाई आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमति प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठको अध्यक्षतामा भएको उक्त प्रदेश सभामा बागमति प्रदेशका विभिन्न जिल्लाका जिल्ला तथा नगर उद्योग बाणिज्य संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Previous Post

देश विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको छ – प्रधानमन्त्री ओली

Next Post

डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरण जरुरीः सञ्चारमन्त्री गुरुङ

RelatedPosts

मन्थली नगरपालिकाले सुरु गर्यो डडेलो नियन्त्रण अभिमुखी कार्यक्रम
प्रदेश खबर

मन्थली नगरपालिकाले सुरु गर्यो डडेलो नियन्त्रण अभिमुखी कार्यक्रम

April 1, 2025
बिपद्लाई भन्दा आफ्नो गाडीलाई चाडो खरिद गर्न लागि परेका पालिका अध्यक्ष ज्ञान कुमार
प्रदेश खबर

बिपद्लाई भन्दा आफ्नो गाडीलाई चाडो खरिद गर्न लागि परेका पालिका अध्यक्ष ज्ञान कुमार

October 30, 2024
कति नागरिक स्कुलमा बस्छन अहिलेसम्म डाटा छैन प्रहरी सँग
प्रदेश खबर

कति नागरिक स्कुलमा बस्छन अहिलेसम्म डाटा छैन प्रहरी सँग

August 27, 2024
एमाले उम्मेदवार सुहाङले दर्ता गराए मनोनयन
समाज

एमाले उम्मेदवार सुहाङले दर्ता गराए मनोनयन

April 6, 2024
बालबालिकालाई क्रान्ति अंकित झण्डा 
समाज

बालबालिकालाई क्रान्ति अंकित झण्डा 

April 4, 2024
चन्दा उठाएर भृङ्गेश्वरमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा
प्रदेश खबर

चन्दा उठाएर भृङ्गेश्वरमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा

January 6, 2024
Next Post
डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरण जरुरीः सञ्चारमन्त्री गुरुङ

डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरण जरुरीः सञ्चारमन्त्री गुरुङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार