Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

चन्दा उठाएर भृङ्गेश्वरमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा

दोभानचौर खबर by दोभानचौर खबर
January 6, 2024
in प्रदेश खबर
0
चन्दा उठाएर भृङ्गेश्वरमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा
9
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।

विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा सङ्कलन तथा देउसीभैलो कार्यक्रम गरी शिशु कक्षादेखि १० कक्षा सम्मका एक सय ६० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका प्रध्यानाध्यापक हरिश्चन्द्र महतले जानकारी दिए । विद्यार्थीलाई ट्रयाक सुट, जुत्ता, मोजा, स्वीटर र टोपी उपलब्ध गराइएको हो ।

“विपन्न विद्यार्थीले विद्यालयको पोसाक खरिद गर्न सकेका थिएनन, अहिले पोसाकमा एकरुपता आएको छ”, उनले भने । प्रध्यानाध्यापक महतले रु पाँच हजार एक सय ११ चन्दा दिएर पोसाक अभियान नै थालेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज तिमिल्सिनाका अनुसार लिखु तामाकोशी गाउँपालिकाका शिक्षा समिति सदस्य त्रिविक्रम महतले सबै विद्यार्थीलाई एक/एक थान ऊनीको टोपी उपलब्ध गराएका छन् ।

सो असरमा प्रध्यानाध्यापक महलते न्यानो कपडा उपलब्ध गराउन सहयोग गर्ने, विद्यालय व्यवस्थापन समितिका सदस्य, पूर्वविद्यार्थी, विद्यालयका शुभचिन्तक र शुभेच्छुकलाई धन्यवाद दिँदै उनीहरुको सामाजिक कार्यप्रति मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

Previous Post

मन्थली देबकोटा चोकको पिपल बोट बाट मौरीको घार निकालियो

Next Post

नेपाल बार रामेछापका पूर्व अध्यक्ष बिचार सिंह दोङको हृदय घातबाट निधन

RelatedPosts

मन्थली नगरपालिकाले सुरु गर्यो डडेलो नियन्त्रण अभिमुखी कार्यक्रम
प्रदेश खबर

मन्थली नगरपालिकाले सुरु गर्यो डडेलो नियन्त्रण अभिमुखी कार्यक्रम

April 1, 2025
दृष्टिकोण र विद्यमान कानुनमा परिवर्तनको खाँचो: मन्त्री तामाङ
प्रदेश खबर

दृष्टिकोण र विद्यमान कानुनमा परिवर्तनको खाँचो: मन्त्री तामाङ

March 29, 2025
बिपद्लाई भन्दा आफ्नो गाडीलाई चाडो खरिद गर्न लागि परेका पालिका अध्यक्ष ज्ञान कुमार
प्रदेश खबर

बिपद्लाई भन्दा आफ्नो गाडीलाई चाडो खरिद गर्न लागि परेका पालिका अध्यक्ष ज्ञान कुमार

October 30, 2024
कति नागरिक स्कुलमा बस्छन अहिलेसम्म डाटा छैन प्रहरी सँग
प्रदेश खबर

कति नागरिक स्कुलमा बस्छन अहिलेसम्म डाटा छैन प्रहरी सँग

August 27, 2024
एमाले उम्मेदवार सुहाङले दर्ता गराए मनोनयन
समाज

एमाले उम्मेदवार सुहाङले दर्ता गराए मनोनयन

April 6, 2024
बालबालिकालाई क्रान्ति अंकित झण्डा 
समाज

बालबालिकालाई क्रान्ति अंकित झण्डा 

April 4, 2024
Next Post
नेपाल बार रामेछापका पूर्व अध्यक्ष बिचार सिंह दोङको हृदय घातबाट निधन

नेपाल बार रामेछापका पूर्व अध्यक्ष बिचार सिंह दोङको हृदय घातबाट निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार