Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बालबालिकालाई क्रान्ति अंकित झण्डा 

दोभानचौर खबर by दोभानचौर खबर
April 4, 2024
in समाज, प्रदेश खबर, समाचार
0
बालबालिकालाई क्रान्ति अंकित झण्डा 
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

बागमती प्रदेश नामकरण खारेजीको माग गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना गरिएको जनप्रदर्शन कार्यक्रममा बालबालिकालाई प्रयोग गरेको पाएको छ  । राष्ट्रिय मुक्ति क्रान्ति अभियानले बुधबार बालबालिकालाई क्रान्ति अंकित झण्डा बोकाएर  जनप्रदर्शनमा प्रयोग गरिएको हो ।

पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले कार्यक्रममा सबै नागरिकले अधिकार र पहिचान पाउनुपर्छ भन्दै सम्बोधन गरिरहँदा बालअधिकारको विषय उठान गर्नु भएन । जहाँ कानुन विपरीत जनप्रदर्शनमा बालबालिकाको प्रयोग गरिएको छ । जुन बागमती प्रदेश नमाकरण खारेजीको माग गर्दै नेवा:तम्सालिङ प्रदेश हुनुपर्छ भन्ने उनको माग छ । 

सबै आदिवासी जनजाति एकजुट नहुँदा अधिकार र पहिचान नपाएको बताए । जसले गर्दा सबै एक जुट भए मात्र हकअधिकार र पहिचानको प्राप्त हुने भएकाले  एक्यवद्धता जनाएको जानकारी दिए । त्यसैले नेवा:तम्सालिङ प्रदेश नामकरणको लागि मधेसको साथ र सहयोग रहेको उनको धारणा छ । बालबालिकासम्बन्धि ऐन, २०७५ मा स्पष्टरुपमा बाल बालिकालाई जुलुस, आमसभा, जनप्रदर्शन तथा चक्काजाम जस्ता कार्यमा संग्लन गराएको पाइए ७५ हजार जरिवाना तथा ३ वर्षसम्म कैद व्यवस्था गरिएको छ ।

Previous Post

पुर्व अध्यक्ष कार्कीको पेवा रामेछापको रेडक्रस

Next Post

शैक्षिक सत्रअगावै प्रअसँग कार्यसम्पादन सम्झौता

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
Next Post
शैक्षिक सत्रअगावै प्रअसँग कार्यसम्पादन सम्झौता

शैक्षिक सत्रअगावै प्रअसँग कार्यसम्पादन सम्झौता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार