Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

शिवपुरी गाउँपालिका महिला संघले नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
May 30, 2025
in दाेभानचाैर आज, राजनीति, समाचार
0
शिवपुरी गाउँपालिका महिला संघले नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न
22
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

नुवाकोट। शिवपुरी गाउँपालिका महिला संघको पालिका अधिवेशन मंगलबार सेराबगरस्थित कृषि भवनमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले नयाँ नेतृत्व चयन गर्दै महिला सशक्तीकरणतर्फ थप प्रभावकारी कदम अघि बढाएको छ।

अधिवेशनले पार्वती थपलियालाई पालिका संयोजकमा चयन गरेको छ। साथै, गाउँपालिकाभित्रका सबै वडाबाट प्रतिनिधित्व हुने गरी वडा संयोजकहरू पनि चयन गरिएका छन्। नवनियुक्त वडा संयोजकहरूमा ईन्दिरा न्यौपाने, सुनिता श्रेष्ठ, निर्मला भण्डारी, रामदेवी श्रेष्ठ, कविता ढुंगाना, अप्सरा वखती, ज्ञानी खतिवडा पाण्डे र भरतकुमारी थापा रहेका छन्।

कार्यक्रममा सहभागी वक्ताहरूले महिला संघले विगतमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा महिलाहरूको स्थानीय तहमा सक्रिय सहभागिता सुनिश्चित गर्न संघ अझ क्रियाशील बन्नुपर्ने धारणा व्यक्त गरे।

बागमती प्रदेश महिला विभाग सदस्य तथा जिल्ला समन्वय समितिकी निवर्तमान उपप्रमुख अप्सरा थापाले नव-निर्वाचित नेतृत्वलाई बधाई दिँदै महिला अधिकार, सशक्तीकरण र समावेशी विकासका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाइन्। उनले यस अधिवेशनले गाउँपालिकामा महिलाको सहभागिता र नेतृत्व विकासमा नयाँ ऊर्जा थपेको विश्वास व्यक्त गरिन्।

कार्यक्रममा प्रमुख अतिथि भूमिसमस्या आयोगका अध्यक्ष अर्जुन प्रसाद न्यौपाने, पालिका अध्यक्ष गोविन्द प्रसाद थपलिया, नेपाली कांग्रेस पालिका सभापति कविराज गुरुङ, जिल्ला महिला संघ सभापति सरिता आचार्य, किसान संघका केन्द्रीय सदस्य माधव भेटवाल, शिक्षक संघ नुवाकोटका पूर्व अध्यक्ष राम बी. थापा, वडा अध्यक्षहरू, पार्टी महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

साथै, कार्यक्रममा नेकाका क्षेत्र (प्रदेश क) सभापति हरि दुलाल, सचिव सृजना तामाङ, वडा १ का मोक्तान, वडा ७ का मुकुन्द प्रसाद पाण्डे, वडा अध्यक्ष केशव रिजाल, चन्द्र बी. गुरुङ, जिल्ला सदस्य रामेश्वर थापा, बलराम कार्की, तारा केसी, महिला संघ जिल्ला सदस्य ईन्दिरा थापा र अमृता डंगोलले नव-निर्वाचित टोलिलाई शुभकामना व्यक्त गरे।

कार्यक्रम शिवपुरी गाउँपालिका महिला संघकी पालिका सभापति ललिता भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो।

Previous Post

डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

Next Post

सुनकोशी गाउँपालिकाद्वारा छात्रवृत्ति वितरण तथा विद्यार्थीसँग जनप्रतिनिधि अन्तरक्रिया कार्यक्रम सम्पन्न

RelatedPosts

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
दाेभानचाैर आज

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

June 26, 2026
खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
Next Post
सुनकोशी गाउँपालिकाद्वारा छात्रवृत्ति वितरण तथा  विद्यार्थीसँग जनप्रतिनिधि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुनकोशी गाउँपालिकाद्वारा छात्रवृत्ति वितरण तथा विद्यार्थीसँग जनप्रतिनिधि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार