Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

फेसबुकमा ‘अलबिदा’ स्टाटस पछि हराएका डा. केशव श्रेष्ठ सकुशल फेला

दोभानचौर खबर by दोभानचौर खबर
June 16, 2025
in समाचार
0
रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर श्रेष्ठ सम्पर्कविहीन,मानसिक तनावको आरोप सहित स्टाट्स”
24
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं:  फेसबुकमा स्टाटस लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठ भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले डा. श्रेष्ठलाई तार्केश्वर नगरपालिका -३ स्थित श्रिनाथ वुटिक रिसोर्टमा भेटाएको हो ।

प्रहरीले उनको मोबाइलको अन्तिम लोकेसनको आधारमा खोज तिब्र पारेको थियो ।

जिल्ला अस्पताल रामेछापबाट रमाना लिएर हेटौँडामा हाजिर हुन गएका श्रेष्ठले आफूलाई हाजिर नगराइएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर सम्पर्कविहीन भएका थिए ।

श्रेष्ठको खोजीमा काठमाडौं प्रहरी परिसर, साइबर ब्यूरो सहित उपत्यका अपराध अनुसन्धान कार्यालयमा खटिएका अधिकृतहरूको टोली परिचालित गरिएको थियो ।

Previous Post

रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर श्रेष्ठ सम्पर्कविहीन,मानसिक तनावको आरोप सहित स्टाट्स”

Next Post

नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने

RelatedPosts

देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी
समाचार

देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी

May 17, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

May 11, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
समाचार

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

May 7, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
समाचार

अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज

May 5, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
Next Post
नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने

नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार