Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

लोकतन्त्रप्रति जनताको विश्वास बढाउन पूर्वसांसदको भूमिका महत्वपूर्ण : सभामुख घिमिरे

दोभानचौर खबर by दोभानचौर खबर
June 30, 2025
in समाचार
0
लोकतन्त्रप्रति जनताको विश्वास बढाउन पूर्वसांसदको भूमिका महत्वपूर्ण : सभामुख घिमिरे

संसद् जर्नल सार्वजनिक काठमाडौँ, १७ असारः पूर्व सांसद मञ्च, नेपालको आयोजना र सङ्घीय संसद् सचिवालयको समन्वयमा सोमबार काठमाडौँमा आयोजित ६७औँ संसद् दिवस समारोहमा संसद् जर्नल र बुलेटिन सार्वजनिक गर्नुहुँदै सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत । तस्बिरः गोपाल दाहाल÷रासस

3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १६ असार

सभामुख देवराज घिमिरेले लोकतन्त्रप्रति जनतामा सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ। पूर्वसांसद मञ्चले ६७औं संसद् दिवसको अवसरमा आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख घिमिरेले लोकतन्त्रप्रति जनतामा विकर्षण फैलाउने प्रयास भइरहेको वर्तमान अवस्थामा पूर्वसांसदहरूले जनचेतना अभिवृद्धिमा विशेष योगदान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

सभामुख घिमिरेले संसदीय लोकतान्त्रिक व्यवस्थामाथि चुनौती दिन खोजिने प्रवृत्तिप्रति सचेत रहन सबै लोकतन्त्रवादीहरूलाई आह्वान गर्दै लोकतन्त्र सुदृढ बनाउन पूर्वसांसदहरूको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो। साथै, संसद्लाई अझ प्रभावकारी र जनउत्तरदायी बनाउन ‘थिङ्क ट्याङ्क’ स्थापना गरी निरन्तर छलफल आवश्यक रहेको बताउनुभयो।

सभामुख घिमिरेले दस वर्षदेखि रोकिएको संघीय निजामती विधेयक र संक्रमणकालीन न्यायसम्बन्धी कानुन चालु अधिवेशनमै टुंगोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, तीन महिनाअघि नै बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल सुरु गर्ने अभ्यास अघिल्लो वर्ष प्रभावकारी हुन नसकेको समेत स्मरण गराउनु भयो।

आर्थिक विधेयक पारित गर्ने संसद्को वार्षिक प्रक्रिया सम्बन्धमा समेत उनले बहस आवश्यक रहेको बताउनु भयो।वर्षे अधिवेशनको धेरै समय आर्थिक विधेयकमै केन्द्रित हुने गरेकाले यस किसिमको छलफल आवश्यक हो वा होइन भन्नेमा यस्ता मञ्चमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने उहाँको भनाइ थियो।

Previous Post

इँटा भट्टामा सघाउँदै ४ जीपीए ल्याएकी गोमा भन्छिन् – ‘डाक्टर बन्ने मेरो सपना हो’

Next Post

कृषिमा आशा: बकैया गाउँपालिकाको ९१ करोडको बजेट

RelatedPosts

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त
समाचार

डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त

May 20, 2026
सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा
समाचार

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा

May 19, 2026
Next Post
कृषिमा आशा: बकैया गाउँपालिकाको ९१ करोडको बजेट

कृषिमा आशा: बकैया गाउँपालिकाको ९१ करोडको बजेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार