Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

इँटा भट्टामा सघाउँदै ४ जीपीए ल्याएकी गोमा भन्छिन् – ‘डाक्टर बन्ने मेरो सपना हो’

दोभानचौर खबर by दोभानचौर खबर
June 30, 2025
in शिक्षा, समाचार, समाज
0
इँटा भट्टामा सघाउँदै ४ जीपीए ल्याएकी गोमा भन्छिन् – ‘डाक्टर बन्ने मेरो सपना हो’
16
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर, १६ असार

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टामा बस्दै आएकी गोमा श्रेष्ठले आफ्नो संघर्षमय यात्रालाई ४ जीपीएसहित सफलताको कथामा बदल्न सफल भएकी छिन्। मध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा गोमा स्थानीय किसानको धान रोपाइँ सकेर फर्किरहेकी थिइन्। जब उनले अनलाइनमार्फत आफ्नो नतिजा हेर्दा सर्वोत्कृष्ट ४ जीपीए प्राप्त गरेको देखिन्, उनको खुसीको सीमा रहेन।

सामान्य सामुदायिक विद्यालयमा पढेर पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएकी गोमा भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बनेकी छिन्। साथै, उनी चाँगुनारायण नगरपालिकाबाट सर्वाधिक अंक ल्याउने विद्यार्थीसमेत हुन्।

रामेछापको खनियाँपानी स्थायी ठेगाना भएकी गोमा चार वर्षको उमेरमा बाबुआमासँग भक्तपुर आएकी थिइन्। गोमाका बाबु मीनबहादुर श्रेष्ठले कमजोर आर्थिक अवस्था र छोरीको पढाइको चाहनाका कारण आफ्नो थातथलो छाडेर भक्तपुरमा इँटाभट्टामा काम थालेको सुनाउनुभयो।

“धान रोपेर, इँटा पारेर भए पनि छोरीलाई पढाउने सपना बोकेर भक्तपुर आएको थिएँ,” मीनबहादुरले भन्नुभयो, “छोरीको पढाइलाई सहज बनाउने मुख्य कारणले हामी यहाँ सरेका हौं।”

गोमा बिहान साँझ इँटाभट्टामा इँटा ओल्टाइपल्टाई गर्दै, दिउँसो विद्यालयमा पढ्दै हुर्किइन्। कक्षा ९ सम्म उनले यस्तो कठिन र व्यस्त दैनिकीलाई निरन्तरता दिइन्। कक्षा १० मा पुगेर भने उनले पढाइलाई पहिलो प्राथमिकता दिइन्। बुबाआमाले पनि यस वर्ष पढाइमा ध्यान दिन सल्लाह दिएपछि उनले मेहनतमा कुनै कसर बाँकी राखिनन्।

“एक वर्ष मिहिनेत गर्छु भनेर मन कडा पारेँ, त्यसको परिणाम आजको सफलताले दिएको छ,” गोमाले भावुक हुँदै सुनाइन्।

गोमाको ठूलो सपना डाक्टर बन्ने रहेको छ। उनले विज्ञान संकायमा प्लस टु गरेर छात्रवृत्तिमा एमबिबिएस पढ्ने लक्ष्य लिएको बताइन्। “म एउटा असल डाक्टर बनेर बाबुआमाको सपना पुरा गर्नु चाहन्छु। देश र जनताको सेवा गर्न चाहन्छु। त्यसका लागि म अझ कडा मिहिनेत गर्नेछु,” गोमाले आत्मविश्वासका साथ भनिन्।

गोमाको संघर्ष र सफलता आजको धेरै किशोरीहरूको लागि प्रेरणादायी उदाहरण बनेको छ।

Previous Post

असार १५ : गमलामा रोपिएको धान र बाँझिएको सत्य

Next Post

लोकतन्त्रप्रति जनताको विश्वास बढाउन पूर्वसांसदको भूमिका महत्वपूर्ण : सभामुख घिमिरे

RelatedPosts

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न
शिक्षा

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न

June 27, 2026
सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन
शिक्षा

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

June 26, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
Next Post
लोकतन्त्रप्रति जनताको विश्वास बढाउन पूर्वसांसदको भूमिका महत्वपूर्ण : सभामुख घिमिरे

लोकतन्त्रप्रति जनताको विश्वास बढाउन पूर्वसांसदको भूमिका महत्वपूर्ण : सभामुख घिमिरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार